काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित

काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएअनुसार भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा देशभर  कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको थियो ।   पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।   

सम्बन्धित सामग्री

राजधानी काठमाडौं उपत्यकामा बढे शहरी पन्छी

राजधानी काठमाडौं उपत्यकामा शहरी चराको संख्या बढेको छ । नेपाल पन्छी संरक्षण संघले गरेको गणनामा संख्या बढेको देखिएको हो । हालै सम्पन्न हिउँदे गणनामा उपत्यकामा ६ हजार ७०१ वटा रेकर्डमा आएको संघले जनाएको छ । गत वर्ष हिउँदमा ५ हजार ७५४ वटा थिए । तथ्यांकले ९४७ वटा चरा उपत्यकामा थपिएको देखाउँछ ।  संघको तथ्यांक अनुसार ग्रामीण क्षेत्रमा पनि चराहरूको संख्या बढेको छ । सन् २०२१ मा १ हजार ५२५ मात्रै देखिएको थियो । चराको संख्या यस वर्ष १ हजार ८१५ पुगेको छ तर उपनगरीय क्षेत्रमा चराको सख्या घटेको छ । गत वर्ष २ ह...

काठमाडौं उपत्यकामा ६ हजार १७२ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा छ हजार १७२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा ती संक्रमित थपिएका हुन्।

काठमाडौं उपत्यकामा एकैदिन थपिए ६ हजार बढी संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६ हजार १७२ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जना संक्रमित थपिएका हुन् ।

राजधानी काठमाडौंमा एकैदिन थपिए ६ हजार ९८१ संक्रमित

राजधानी काठमाडौं उपत्यकामा बिहीवार थप ६ हजार ९८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार राजधानीको काठमाडौं जिल्लामा ५ हजार १, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २७ हजार ४९७ जनामा परीक्षण गर्दा १२ हजार बढीमा संक्रमण पुष्टि भएको हो । कोरोनाले थप ४ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ११ हजार ६३२ पुगेको छ ।

काठमाडौं उपत्यकामा एकैदिन थपिए ६९८१ संक्रमित, ६४ प्रतिशत सक्रिय संक्रमित यहीँ नै

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ हजार ९८१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा एकैदिन पाँच हजार एकजनामा संक्रमण पुष्टि भएको छ। यस्तै, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जनामा संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३३८ जना संक्रमित थपिएकोमा ५६.५७ प्रतिशत संक्रमित…

काठमाडौं उपत्यकामा ६ हजार ३४३ जनामा संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ५ सय ७८, ललितपुरमा १ हजार १९, काठमाडौंमा ४ हजार ६६६ गरी काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर २३ हजार ४०९ परीक्षणमा ११ हजार ३५२ […]

एकैदिन ३०७५ जनामा देखियो संक्रमण, काठमाडौं उपत्यकामा ६ हजार बढी सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनाको कोभिड १९ परीक्षण गर्दा ३ हजार ७५ जनामा संक्रमण देखिएको छ। यस्तै, २७८ जना संक्रमण मुक्त भएका हुँदा कुल सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ। सक्रिय संक्रमित मध्ये उपत्यकामा ६ हजार ६३२ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।…