लन्डन । युरोपेली फुटबलमा यो सिजनका दुई ठुला ट्रान्सफरको प्रभाव अहिले देखिइरहेको छ । जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिख छाडेर स्पेनिस क्लब बार्सिलोना आबद्ध भएका रोबर्ट लेवान्डोस्की र बोरुस्सिया डर्टमुन्ड छाडेर इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी भित्रिएर एर्लिङ हाल्यान्ड शानदार लयमा छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा रहेका केलियन एमबाप्पे […]