ढोरपाटन महिला भलिबल : न्यू डायमण्डलाई सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन :: Pahilopost.com

काठमाडौं : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जितेको छ। प्रतियोगिताअन्तर्गत शनिवार भएको अन्तिम लिग खेलमा एपीएफ नैकापको न्यू डायमण्डलाई ३-० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। अपराजित रहेको एपीएफले १७ खेलबाट ५० अंक जोड्दै उपाधि

सम्बन्धित सामग्री

पुलिससँग न्यु डायमन्डको हार, एपिएफ शीर्षस्थानमा बलियो

काठमाडौं (हाम्रो खेलकुद )– चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ । एपिएफ लगातार छैटौं जितपछि शीर्षस्थानमा थप मजबुत बनेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको छैटौं दिन बुधबार नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, साविक […] The post पुलिससँग न्यु डायमन्डको हार, एपिएफ शीर्षस्थानमा बलियो first appeared on हाम्रो खेलकुद.

ढोरपाटन भलिबल लिग : एपीएफ शीर्षस्थानमा

१५ माघ, काठमाडौं – १६ औं संस्करणको होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसीपमा सोमबारसम्म नेपाल एपीएफ क्लब अंक तालिकामा शीर्षस्थानमा छ। सोमबार न्यू डायमण्ड, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल ट्रेनिङ क्लब विजयी भएका छन् । गोंगबु बसपार्क नजिकै भएको कोर्टमा भएको खेलमा न्यू डायमण्डले धादिङ स्पोर्टस क्लबलाई ३-० को‌ सोझो […]

ढोरपाटन लिगमा एपिएफलाई‌ पछ्याउँदै न्यु डायमण्ड

काठमाडौं (हाम्रो खेलकुद )- चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी  ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार चौथौ जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको चौथो दिन सोमबार चौथो तथा अन्तिम खेलमा धादिङ स्पोर्टस क्लबलाई ३-० को‌ सोझो सेटमा हराएको छ। प्रतिभा माली […] The post ढोरपाटन लिगमा एपिएफलाई‌ पछ्याउँदै न्यु डायमण्ड first appeared on हाम्रो खेलकुद.

न्यु डायमण्डसँग बागमतीको हार

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार न्यु डायमण्डले बागमती प्रदेशलाई ३-० ले हराएको छ।न्यु डायमण्डले बागमती २५-८, २५-३ र २५- ५ ले हराएको छ। पहिलो दिन […] The post न्यु डायमण्डसँग बागमतीको हार first appeared on हाम्रो खेलकुद.

ढोरपाटन महिला भलिबलमा पुलिस, एपीएफ र न्यु डायमण्डको विजयी सुरुवात

१२ माघ, काठमाडौं । १६ औं संस्करणको होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो दिन नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र न्यु डायमण्डले विजयी सुरुवात गरेका छन् । शुक्रबार गोंगबु बसपार्क नजिक रहेको कोर्टमा पहिलो खेलमा पुलिसले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–१०, २५–१२ र २५–४ ले […]

न्यु डायमण्डको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद)– तीव्र प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा जित निकालेको छ । न्यु डायमण्ड त्रिभुवन आर्मी क्लबलाई ३-२ ले हराउँदै जितबाट लिगको‌ यात्रा सुरू गरेको हो। पहिलो सेट गुमाएको न्य डायमण्डले १८-२५, २५-२३,२८-२६,१५-१८ र १५-११ ले विजयी भएको थियो। अन्तिम सेटको […] The post न्यु डायमण्डको रोमान्चक जित first appeared on हाम्रो खेलकुद.

न्यु डायमण्डका प्रशिक्षक राईलाई ढोरपाटनको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमका प्रशिक्षक कुमार राई सम्मानित भएका छन्‌। ढोरपाटन स्पोर्टस क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको उद्घाटन समारोहमा प्रशिक्षक राईलाई सम्मान गरेको हो । महिला भलिबल विकासमा अतुलनीय योगदान गरेकोमा राईलाई सम्मान गरिएको हो । राईको प्रशिक्षणमा न्यु डायमण्डका आधा दर्जन भन्दा बढि खेलाडीले अहिलेसम्म […] The post न्यु डायमण्डका प्रशिक्षक राईलाई ढोरपाटनको सम्मान first appeared on हाम्रो खेलकुद.

ढोरपाटन महिला भलिबल डबल लिगमा ८ टोली

२८ पुस, काठमाडौं । ढोरपाटन क्लबको आयोजनामा हुने १६औं ढोरपाटन महिला भलिबल डबल लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार मुख्य प्रायोजक सम्झौता हस्ताक्षर कार्यक्रममा आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले ८ टोलीको सहभागिता रहने जानकारी दिए । यही माघ १२ देखि २२ गतेसम्म गोगंबुमा हुने प्रतियोगितामा ३ विभागीय टोली एपीएफ, नेपाल पुलिस […]

ढोरपाटन महिला भलिबल डबल लिग माघको तेस्रो सातादेखि

वि.सं २०६३ सालदेखि आयोजना हुँदै आएको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको १६ औं संस्करण आगामी माघको दोस्रो सातादेखि सुरु हुने भएको छ।...

ढोरपाटन महिला भलिबल डबल लिग माघको तेस्रो सातादेखि

वि.सं २०६३ सालदेखि आयोजना हुँदै आएको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको १६ औं संस्करण आगामी माघको दोस्रो सातादेखि सुरु हुने भएको छ।...