नेपाल आउने भयाे ‘शोकोन’को इलेक्ट्रीक भ्यान

काठमाडौं । सेरेसको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले इलेक्ट्रीक भ्यान पनि नेपाल ल्याउने भएको छ । कम्पनीले एक बिज्ञप्ती जारी गर्दै शोकोनका ११ सिट क्षमताका इलेक्ट्रीक भ्यान नेपाल ल्याउन लागेको हो । कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार सेरेसको ईसी-३६ मोडलको इलेक्ट्रीक भ्यान नेपाल ल्याउन लागेको हो । कम्पनीले त्यसको प्रक्रिया सुरु गरिसकेको छ । अबको केही […]

सम्बन्धित सामग्री

चांगानको सस्तो ईभी नेपाल आउने पक्का

काठमाडौं । चिनियाँ ब्राण्ड चांगानको सस्तो मूल्यको इलेक्ट्रीक कार नेपाल आउने भएको छ । आधिकारीक बिक्रेता एमएडब्लू वृद्धि कर्पले इलेक्ट्रीक मिनी कार लुमीन नेपाल ल्याउने भएको हो । चांगान गु्रपले हालै मात्र बैकक इन्टरनेशनल मोटर शोमा दिपल, अभतर र लुमीन ब्राण्डका ईभीहरु प्रदर्शनी गरेको थियो । त्यसमध्ये दिपलको हिजो आइतबारबाट नेपालमा बिक्री सुरु भएको छ […]

नेपाल आउँदै एनआइयूको स्पोर्टी इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । एआईयू इलेक्ट्रीक मोटरसाइकल नेपाल आउने भएको छ । एनआईयू आरक्यूआई नेपाल आउने भएको हो । एनआईयू इलेक्ट्रीकको नेपालका लागि इको इन्फिनिटीले आफ्नो पहिलो मोटरसाइकल नेपाल ल्याउने भएको हो । नेपालमा सुरुवाती दिन देखिनै इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको कम्पनीले ७.५ किलोवाट क्षमताको स्पोर्टी इलेक्ट्रीक मोटरसाइकल ल्याउने आफ्नो सोसल मिडियाबाट जानकारी दिएको छ । […]

जीएसी ‘एवोन’ इलेक्ट्रीक ब्राण्ड नेपाल आउने

काठमाडौं । ग्वान्झाओ अटोमोवाइल कर्पोरेशन अन्तर्गतको एवोन इलेक्ट्रीक ब्राण्ड नेपाल आउने भएको छ । सिजी मोटर्सले यसलाई नेपाल ल्याउन लागेको हो । जीएसी चीनको ठूलो कार निर्माता मध्येको एक ब्राण्ड हो । कम्पनीले चीनमा जापानी ब्राण्ड होन्डाका कार उत्पादन र बिक्री वितरण गर्दै आएको छ । साथै जीएसी ब्राण्डमा आफ्नै सवारीसाधन उत्पादन गर्दै आएको कम्पनीले […]

अमोडा र सेरेस-०३ इलेक्ट्रीक एसयूभी नेपाल आउने

काठमाडौं । विद्युतीय कारको माग वृद्धि भएसँगै दुई नयाँ इलेक्ट्रीक एसयूभी नेपाली बजारमा आउने भएका छन् । नेपाल आउने क्रममा रहेका दुबै एसयूभी एमजी जेडएस र बीवाइडी एटो थ्रीका प्रतिस्पर्धी मोडल हुन् । चिनियाँ कम्पनी डिएफएसके सेरेसले उत्पादन गरेको ‘ई-थ्री’ र चेरीले उत्पादन गरेको अमोडा-फाइभ इलेक्ट्रीक एसयूभी नेपाल आउन लागेको हो । यी दुई मध्ये […]

नेपाल आउने तयारीमा कम मूल्यको इलेक्ट्रीक एसयूभी

काठमाडौं । विद्युतीय गाडीको उत्पादन लागत नै महंगो हुने भएकोले सरकारले दिएको कर छुटका बाबजुद मूल्य पेट्रोलियम पदार्थबाट चल्ने गाडी जत्तिकै महंगो हुने गरेको छ । यसका बबजुद ३० लाख रुपैयाँभन्दा कम मूल्यमा इलेक्ट्रीक माइक्रो एसयूभी आउन सक्ने देखिएको छ । महिन्द्राले आफ्नो माइक्रो एसयूभी केयूभी १०० को इलेक्ट्रीक भर्सन मार्चमा सार्वजनिक हुने विभिन्न रिपोर्टहरुले […]

यसरी काठमाडौं आयो नयाँ प्रिमियम इलेक्ट्रीक कार

काठमाडौं । एकपछि अर्को इलेक्ट्रीक कार नेपाल आउने क्रममा हुन्डाईको प्रिमियम इलेक्ट्रीक कार आयोनीक-५ नेपाल आएको छ । कम्पनीले यसलाई डिसेम्बर अन्तिममा नेपाल ल्याउने योजना बनाए पनि एक महिना ढिलोगरी आएको हो । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अबको केही दिनपछि यसको विक्री सुरु गर्ने अनुमान गरिएको छ । हुन्डाईले आफ्नो सबै इलेक्ट्रीक कार […]

उत्कृष्ट ग्राउन्ड क्लियरेन्ससहित टाटाको दोस्रो इभी नेपाल आउने

काठमाडौं । नेपाली बजारको सफल सेडान कार टाटा टिगोरको इलेक्ट्रीक भर्सन नेपाल आउने तयारी भएको छ । १७२ एमएम ग्राउन्ड क्लियरेन्स रहेको टिगोर इलेक्ट्रीक यही माघ महिनामा नै नेपाल आउने अनुमान गरिएको छ । भारतमा टिगोर इभी विक्री सुरु भएको करिब ३ महिना भएको छ । नेपालमा पनि टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेक्सन इभीको […]

सानो र सुन्दर इलेक्ट्रीक कार अर्को महिना नेपाल आउने, कति पर्ला मूल्य

काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी ग्रेटवाल मोटर्सको इलेक्ट्रीक ब्राण्ड ओराले उत्पादन गरेको पहिलो मोडल ‘आर १’ जनवरीमा नेपाल आउने पक्का भएको छ । सहर लक्षित यो सानो र सुन्दर इलेक्ट्रीक कार कम मूल्य र उत्कृष्ट फिचरले भरिपूर्ण हुने छ । विद्युतीय कारमा मानिसले सबैभन्दा धेरै खोज्ने विषय यसको रेन्ज र ग्राउन्ड क्लियरेन्स हो । […]

स्कोडाको ‘इन्याक आइभी’ नेपाल आउने ब्राण्डको पहिलो इलेक्ट्रीक कार बन्ला ?

काठमाडौं । स्कोडाले सन् २०२० मा अन्तर्राष्ट्रिय बजारमा उतारेको इलेक्ट्रीक कार ‘इन्याक आइभी’ नेपाल आउने पहिलो इलेक्ट्रीक कार बन्न सक्ने देखिएको छ । अहिले यसको अन्तर्राष्ट्रिय बजारमा बुकिङ ७५ हजार यूनिट रहेको कम्पनीले जनाएको छ । स्कोडाले भारतमा यसको एसेम्बल गर्ने योजना बनाएसँगै नेपाल आउने सम्भावना बढेको हो । स्कोडाले भारतमा सन् २०२३ बाट उत्पादन […]

ओरा आर १ इलेक्ट्रीक जनवरीमा नेपाल आउने, ओरा क्याट पनि तयार हुँदै

काठमाडौं । ग्रेटवाल मोटर्सको इलेक्ट्रीक ब्राण्ड ओराको पहिलो इलेक्ट्रीक कार नेपाल आउने भएको छ । ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भिजी इम्पेक्सले जनवरी २०२२ मा यसलाई विक्री सुरु गर्ने योजना बनाएको हो । कम्पनीले ग्रेटवाल मोटर्सको ब्राण्ड लञ्चको कार्यक्रममा डिसेम्बर २०२१ को अन्तिमसम्ममा आर १ इलेक्ट्रीक नेपाल ल्याउने घोषणा गरेको थियो । विश्वव्यापी कोभिड १९ को […]