दियो बालि मैले तिम्रो…

दियो बालि मैले तिम्रो प्रतिक्षामा बसेको छु यो फुलको बगैचा तिम्रो लागि सजाएको छु आउ प्रिय मलाई भेटन मेरो घरमा आउ तिमि सँग धेरै कुरा गर्नु छ मलाई समय देउ हामिले हाम्रो माया जोगाउनु छ यो दुनियामा यो मनलाई शान्त राखि मायाले भरिदेउ मेरो दिलमा तिमिलाई नभेटि जान मान्दैन यो मेरो मनले हेर्नुपरे मायालु एकै …