नयाँदिल्ली– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छिट्टै भारत भ्रमणमा आउँदैछन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको निमन्त्रणा स्वीकार गरिएको र उनको दिल्ली भ्रमणको तयारी तीव्र गतिमा भइरहेको बताएका हुन् । ‘अहिले राष्ट्रपति पुटिनको भारत भ्रमणको प्रबन्ध मिलाइएको छ,’ लाभरोभले रूसी अन्तर्राष्ट्रिय मामिला परिषदद्वारा आयोजित ‘रसिया र भारतः नयाँ द्विपक्षीय एजेन्डा’ शीर्षकको सम्मेलनमा […]
ओटावा – क्यानडाका प्रधानमन्त्री मार्क कानीले अर्थतन्त्रका साथमा कडा सुरक्षा र सैन्य समन्वयको आधारमा अमेरिकासँग रहेको पुरानो सम्बन्ध सकिएको बताएका छन्। क्याबिनेट बैठकपछि ओटावामा पत्रकारको माझमा बोल्दै उनले अमेरिकाले लिएको नयाँ करको नीतिपछि क्यानडाले अर्थतन्त्रकै बारेमा नयाँ ढङ्गले सोच्ने अवस्था आएको बताए। उनले क्यानडाले अमेरिकालाई असर गर्ने गरी प्रतिशोधात्मक कर नीति लिने बताए। ट्रम्पले बुधबार […]
दमौली– एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सीपमूलक तालिम प्रदान गरेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित हलुका सवारिसाधन चलाउने तालिम सञ्चालन गरिएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ । तालिममा महिला र पुरुष गरी ३६ जनाको सहभागिता रहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । छब्बीस दिनसम्म सञ्चालन […]
NAWALPARASI: A new building of the Provincial Hospital was constructed at Madhyabindu in Nawalpur (the district of Nawalpasari Bardaghat-Sustapurva. The building was developed with an investment of Rs 300 million including Rs 120 million from the Gandaki Province Government and Rs 180 million from Nepal Hilfe Organization. The hospital will provide health care services from […]