छड्के जाँच गर्न यातायात कार्यालय पुगे मन्त्री श्रेष्ठ

काठमाडौं, पुस १९ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात कार्यालयमा आकस्मिक अनुगमन गरेका छन् । ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा पुगेर मन्त्री श्रेष्ठले सेवाग्राहीको गुनासो, कार्यालयको काम कारबाहीबारे बुझेका छन् । मन्त्री श्रेष्ठ अहिलेपनि कार्यालयमै छन् । अनुगमन जारी छ । मन्त्री श्रेष्ठले सेवा लिने क्रममा सेवाग्राहीमाथि हुने व्यवहार र त्यहाँका […]

सम्बन्धित सामग्री

यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारी भ्रष्टाचारी ठहर

काठमाडौं : विशेष अदालतले यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, संकलित राजस्व रकम पूरा बैंकमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले चार उपसचिव, दुई अधिकृत र पाँच सहायक स्तरका कर्मचारीलाई दोषी ठहर गरेको हो। अभियोगपत्रमा प्रतिवादी बनाइएका सबैलाई अदालतले दोषी ठहर गरेको छ। अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मंगलबार कसुर ठहर गरेको हो। कसुरदारहरूको सज

अढाई दशकपछि फेरि राजविराजमै सारियो यातायात कार्यालय

३१ साउन, सप्तरी । झण्डै अढाई दशकअघि लहान सारिएको यातायात कार्यालय पुन: राजविराजमै सारिएको छ । तत्कालिन सगरमाथा अञ्चलको सदरमुकाम रहेको राजविराज नगरपालिकामा यातायात कार्यालय स्थापना गरिएको थियो । तर, यो कार्यालय अढाई दशकअघि रातारात सिरहाको लहान सारिएको थियो । पछिल्लो पटक राजविराजमा पुनः यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भएको छ । मंगलबार कार्यालयको मधेश […]

यातायात कार्यालय रुम्जाटारले लाइसेन्स वितरण नगर्दा सेवाग्राही समस्यामा

ओखलढुंगा । ओखलढुंगाको यातायात व्यवस्था कार्यालय रुम्जाटारले नयाँ लाइसेन्स वितरण नगर्दा सेवाग्राहीलाई समस्या भएको छ । यातायात कार्यालय स्थापना भएको डेढ वर्ष बितिसक्दा समेत कार्यालयले नयाँ लाइसेन्स वितरण सुरु गरेको छैन् । माथिल्लो सगरमाथाका पहाडी जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लालाई लक्षित गरेर कार्यालय स्थापना गरिएपनि सवारी दर्ता, नामसारी, नवीकरण, जाँचापास, बाटो इजाजात पत्र, पटके […]

जगातीबाट यातायात कार्यालय नसार्न माग

भक्तपुर, २६ असार । भक्तपुरको जगातीवासीले यातायात व्यवस्थाको कार्यालय नसार्न माग गरेका छन् । कार्यालय सरेपछि स्थानीयले आइतबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् । कार्यालय प्रमुखको आर्थिक चलखेलका कारण कार्यालय सारेको उनीहरूको आरोप छ । भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालय पीडितहरूले कार्यालय प्रमुख नेत्र भटराईले आर्थिक चलखेल गरी कार्यालय सारेको आरोप लगाए । […]

यातायात कार्यालय सुर्खेतमा मन्त्रीको छड्के अनुगमन

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम बहादुर रोकायाले यातायात कार्यालय सुर्खेतमा छड्के अनुगमन गरेका छन् । बिहीबार उनले यातायात कार्यालयको अवस्था र सेवाग्राहीले भोग्नुपरेको   समस्याबारे जानकारी लिएका हुन् । अनुगमनका क्रममा यातायात कार्यालयमा कर्मचारीहरुको लापरबाही देखिएको मन्त्री रोकायाले बताए । दुई जना कर्मचारी आफूखुसी विदामा बसेको, केही फाँटहरूमा कर्मचारी नै नभेटिएको र कर्मचारी सरकारी पोसाकमा उपस्थित नभएको उनले बताए । साथै कर्मचारीहरुले आफ्नो परिचयपत्र समेत नलगाउ

सिन्धुलीको खुर्कोटमा यातायात कार्यालय स्थापना

बागमती प्रदेश सरकारले सिन्धुलीको खुर्कोटमा यातायात कार्यालय स्थापना गरेको छ । यातायात क्षेत्रको सेवालाई विस्तार गर्न र सेवा ग्राहिको सुविधाको लागि प्रदेश सरकारले खुर्कोटमा यातायात कार्यालयको स्थापना गरेर सेवा शुभारम्भ गरेको हो ।प्रदेश सरकार अन्र्तगत श्रम, रोजगार तथा यातायात मन्त्रालयका मन्त्री घनश्याम दाहालको पहलमा सिन्धुलीको गोलन्जोर गाँउपालिका वडा नम्बर–७ खुर्कोटमा यातायात व्यवस्था कार्यालयको उद्घाटन गरेका हुन् । मन्त्री दाहालसहित मन्त्रालयका सचिव नेत्र सुवेदीसहितको टिम आफै पुगेर ना १ ज

ठूलो भर्‍याङबाट यातायात कार्यालय सार्ने तयारी

८ असोज, काठमाडौं । यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र)को ठूलो भर्‍याङ कार्यालय स्थानान्तरण गर्ने तयारी गरिएको छ । पाँच वर्षदेखि नागार्जुन नगरपालिका–१० मा भाडाको घरमा यातायात कार्यालय सञ्चालन हुँदै आएको थियो । आगामी पुस महिनामा करार अवधि सकिन लागेपनि कार्यालयले नवीकरण गरेको छैन । कार्यालय स्थानान्तरणका लागि नयाँ घर खोजिएपछि स्थानीयहरुले कार्यालय स्थानन्तरण […]

जनकपुरमा यातायात कार्यालय कर्मचारीमाथि कारबाही भएन

कृष्ण परियार, अर्घाखाँची  ।  यातायात कार्यालय जनकपुरका दुई जना कर्मचारीमाथि कारबाही गर्न भौतिक मन्त्रालयले पत्र पठाए पनि अहिले सम्म कारबाही हुन सकेको छैन् । मन्त्रालयले यातायात कार्यालय जनकपुरमा कार्यरत करारका कर्मचारीद्वय भीष्म नारायण साह र दिलीप साहलाई कारबाही गर्न यातायात व्यवस्था कार्यालयलाई पत्र काटेको १५ दिन विति सक्दा पनि कारबाही नभएको हो ।  गत असोज १९ […]

सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल शुरु

असोज ९, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–४ मा सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल शुरु भएको छ । कार्यालय स्थापनाका लागि नगरपालिका, वडा कार्यालय र स्थानीयवासीसँग छलफल थालिएको छ ।  प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले कार्यालय स्थापनाका लागि पहल थालेका हुन् । ‘नगरपालिकाले जग्गा उपलब्ध गराए ६ महीनाभित्र प्रिफ्याब भवन निर्माण गछौँ, ट्रायल सेन्टरसहितको यातायात कार्यालय स्थापना गर्न प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको छ’, उनले भने । नगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसके काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगकै अन्य नगरपालिकामा यातायात कार्यालय स्थापना गरिने उनको भनाइ थियो । कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु सिम्खडा पुडासैनीले जग्गा व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको बताए । गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले कागेश्वरीमा यातायात कार्यालय स्थापना गर्न जग्गाको व्यवस्था नभए आफ्नो वडामा पहल गर्न तयार रहेको बताए ।  उक्त क्षेत्रमा कार्यालय स्थापना गर्न सकेमा बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंकरापुरका साथै यस क्षेत्रमा सीमा जोडिएका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरका बासिन्दा लाभान्वित हुने देखिन्छ । रासस

यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा

जनकपुरधाम : जनकपुरधामस्थित यातायात कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ। यातायात कार्यालय जनकपुरमा घुसवापतको मोटो रकम रहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले अपरान्ह ४ बजेदेखि नै कार्यालयमा छापा जारी राखेको छ। अपरान्ह ४ बजे नै कार्यालय पसेका अख्तियारको टोली अझै पनि कार्यालय भित्रै छ। अख्तियार कार्यालय बर्दिवासका…