३ माघ, काठमाडौं । निर्वाचन आयोगले शुक्रबार राति नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गरेसँगै गगन-विश्व समूह नेपाली कांग्रेसको आधिकारिक पक्ष बनेको छ । एक आयुक्तको फरक मतका बाबजुद आयोगले बहुमतबाट नेपाली कांग्रेसको अभिलेख …
Patan (Lalitpur), Jan 17: The Nepali Congress, led by Sher Bahadur Deuba, is planning to seek legal remedies against the decision made by the Election Commission.The Election Commission on Friday decided to recognize the party leadership elected by the party's second special general convention.A meeting of the Central Working Committee held this morning at the party's central office in Sanepa and chaired by Acting President Purna Bahadur Khadka made this decision, party spokesperson Dr Prakash Sharan Mahat said.
काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री भीम आचार्यले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफू कतैबाट पनि उम्मेदवार नबन्ने घोषणा गरेका छन् । एमाले सचिवालय बैठकअघि नेपाल प्रेससँग कुरा गर्दै उनले आर्थिक कारण र नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता औँल्याउँदैब चुनाव नलड्ने निर्णय गरेको बताए । २०७९ मा सुनसरी–२ बाट निर्वाचित आचार्यलाई पुनः उम्मेदवार बन्न पार्टी नेतृत्वले […]
काठमाडौँ – गगन थापा नेतृत्वको आधिकारिक नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा बैठक बसिरहेको हो । विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार औपचारिक रूपमा अधिकारिकता दिएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो। यसलाई पार्टीको नयाँ नेतृत्व अन्तर्गतको महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।