नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन सक्दैनौं : ओली

बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन्। कपिलवस्तुको बहादुरगंजमा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले भारतलाई पानी दिन नसकिने बताएका हुन्।   एमालेलेमात्रै देश बनाउने दाबी गर्दै ओलीले कपिलवस्तुमा कृषि सिचाइँको लागि अब नौमुरे योजना छिट्टै सुरु हुने समेत बताए।…

सम्बन्धित सामग्री

हिउँ पानी पर्दा कृषक खुसी

पाँचथरको फिदिम–१० का किसान वीरमान लिम्बु बिहीबार निकै खुसी देखिनुभयो । पानी नपर्दा मकै छर्ने जमिन बाँझो हुने चिन्तामा रहेका लिम्बुले पानी परेसँगै अब नयाँ बाली लगाउने ढोका खुलेको बताउनुभयो ।

पर्सामा ६५ प्रतिशत खेत बाँझै

पर्सामा ६५ प्रतिशत खेत बाँझै रहेको छ । पर्याप्त पानी नपर्दा खेतीयोग्य जमिन बाँझो रहन पुगेका हुन् । गण्डक नहरको पानी समयमा नपाउँदा किसानले धान रोपाइँ गर्न पाएएका छैनन् । गण्डक नहरको उत्तरीक्षेत्रमा डिपबोरिङ र स्यालो ट्युबेलको प्रयोगबाट पानी तानेर धान रोपाइँ गरेको भएपनि गण्डक नहरको पानीले सिँचाई गर्नुपर्ने दक्षिण क्षेत्रमा अझै पर्याप्त पानी नपुग्दा […]

सिक्टाको पूर्वी नहरमार्फत पानी सञ्चालन

खजुरा, २४ चैत । गत वर्ष पर्याप्त पानी नपर्दा बाँके जिल्लाको नरैनापुर क्षेत्रका करिब ८५ प्रतिशत जमिन बाँझो रह्यो । सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्नै पाएनन् । त्यसको प्रत्यक्ष असर उत्पादनमा देखियो । अहिले सुक्खाग्रस्त क्षेत्र नरैनापुरमा सिँचाइको सुविधा पुग्ने गरी सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरबाट पानी सञ्चालन गरेको छ । विसं २०७४ […]

कृषिप्रति अनिच्छा बढिरहे पनी गगनगौँडा फाँटमा उत्पादन बढ्दै, जमिन घट्दै

“यै माटो यही धर्तीमा लडिबुडी खेलेर हुर्क्यो तन जस्को अन्न र पानी खाई दिनहुँ जो पूर्ण भो जीवन त्यै धर्ती टुहुरो गराइ कसरी बस्छौँ युवा बाहिर यिन्लाई यसरी चटक्क भुलदा लाग्दैन कि क्यै पीर ?” कुन्तीदेवी भट्टराईको ‘धरतीको पुकार’ नामक कवितामा भनेजस्तै पछिल्लो समयमा रोजगारीको खोजीमा युवा बाहिरिने क्रमसँगै खेतीयोग्य जमिन बाँझो हुँदै गएका छन् […]

डुबानले अढाई सय बिघा जमिन बाँझै

भजनी नगरपालिका–८, सुनाफाँटाका कृष्ण चौधरीले बर्खे धानबाली नलगाएको डेढ दशक भयो। डुबान समस्याका कारण २०६४ सालदेखि चौधरीले १६ बिघा जमिनमा धान खेती गर्नुभएको छैन। उहाँको जमिन एक याम बाँझै रहने गरेको छ। त्यस्तै टीकापुर नगरपालिका–७, परतीपुरका राजकुमार चौधरीको पनि भएको एक बिघा जमिन बाँझो छ। “पानी जम्ने गरेकाले वर्षायाममा खेत खाली छोड्ने गरेको छु,” उहाँले भन्नुभयो, “हिउँदमा मात्रै खेतमा गहुँ खेती गर्ने गरेको छु।”

वर्षा नहुँदा नरैनापुरको तीन हजार हेक्टर जमिन बाँझो, रोपेको धान पनि सुक्यो

साउन महिना बित्नलाग्दा पनि पानी नपरेपछि नरैनापुर गाउँपालिका–५, जमुनाहका मायाराम तमौलीले ५५ कट्ठा जमिनमा धान रोप्न पाएका छैनन् । अकासेपानीका भरमा खेती गर्दै आएका उनले पाँच कट्ठा जमिनमा रोपेको धान पनि...

पानी नपर्दा मकै रोप्न समस्या

जाजरकोट । आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण आकाशे पानीका भरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् ।       पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड– ८ का शेरबहादुर खत्रीले बताए ।      वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपे पनि ७० प्रतिशत किसानको खेतबारी बाँझिएको खत्रीले बताए । त्यस्तै खेतमा धानको ब्याड राख्ने समय शुरू भए पनि पानीकै अभावमा सो काम प्रभावित भएको छ । स्थानीय तहको चुनाव आउन दुई दिन बाँकी रहेकाले यहाँ पनि निर्वाचनको व्यापक तयारी रहेको छ । तर पानी अभावमा खेतबारी बाँझिएकाले किसान भने चिन्तित भएका छन् । असिनाले गहुँबालीमा क्षति पुर्‍याएका कारण पीडित भएका किसान यो याममा मकै रोप्ने तयारीमा थिए । वर्षा नभएकाले जमिन बाँझो हँुदा पशुचौपायालाई चरिचरण पनि हुन नसकेको उनीहरूको भनाइ छ । रासस

नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन: केपी ओली

कपिलवस्तु - एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकार निकम्मा रहेको बताएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा जसपा केन्द्रीय सदस्य मंगल प्रसाद गुप्तालाई प्रवेश गराउँदै कम्युनिष्ट सरकार ढालेर निकम्मा सरकार गठन गरेको टिप्पणी गरे ।   ओलीले आफू प्रधानमन्त्री भएको बेलामा धेरै काम भएको जनाएका थि…

नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन : केपी ओली

कपिलवस्तु । एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकार निकम्मा रहेको बताएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा जसपा केन्द्रीय सदस्य मंगल प्रसाद गुप्तालाई प्रवेश गराउँदै कम्युनिष्ट सरकार ढालेर निकम्मा सरकार गठन गरेको टिप्पणी गरे । ओलीले आफू प्रधानमन्त्री भएको बेलामा धेरै काम भएको जनाएका थिए । उनले आफू नेतृत्वमा रहँदा भूकम्पले ढलेका संरचना […] The post नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन : केपी ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मधेसका किसानको सदाबहार पिरलो ‘जल’

सिरहाको दक्षिण ग्रामीण क्षेत्र बरियारपट्टीका ८२ वर्षीय रासलाल यादव सधैं पिरोलिने कारण हो, जल अर्थात् पानी। अर्को कारण हो मल। पानी अभावमा सिँचाइको भरपर्दो व्यवस्था गर्न नसक्दा जमिन बाँझो राख्नु परेर पिरोलिने उनी अहिले भकारीमा भित्र्याउने धान खेतमै डुब्दा प...