पार्टी खोल्न उचाल्नेले नै छाडे भट्टराईको साथ

उपेन्द्र यादवसँगको सहकार्यपछि नयाँ पार्टी खोलेका बाबुराम भट्टराईलाई आफ्नै भनिएकाहरूले समेत धोका दिएका छन्।

सम्बन्धित सामग्री

सहकारी संस्थाले उद्योग खोल्न पाउने

नेपालमा सञ्चालित सहकारी संस्थाले अब उद्योग खोल्न पाउने भएका छन् । सरकारबाट अनुमति प्राप्त सहकारी संस्थाहरूले उद्योग खोल्न पाउने सम्बन्धी नयाँ व्यवस्था सरकारले गरेको छ । औद्योगिक व्यवसाय ऐनमा सहकारी संस्थालाई उद्योग खोल्न दिने व्यवस्था भए पनि नियमावली बन्न नसक्दा यो कार्यान्वयनमा आउन सकेको थिएन । सरकारले गत साता औद्योगिक व्यवसाय नियमावली राजपत्रमा प्रकाशित गरेसँगै […]

सहकारी संस्थाले अब उद्योग खोल्न पाउने

नेपालमा सञ्चालित सहकारी संस्थाले अब उद्योग खोल्न पाउने भएका छन् । सरकारबाट अनुमति प्राप्त सहकारी संस्थाहरूले उद्योग खोल्न पाउने सम्बन्धी नयाँ व्यवस्था सरकारले गरेको छ। औद्योगिक व्यवसाय ऐनमा सहकारी संस्थालाई उद्योग खोल्न दिने व्यवस्था भए पनि नियमावली बन्न नसक्दा यो कार्यान्वयनमा आउन सकेको थिएन।सरकारले गत साता औद्योगिक व्यवसाय नियमावली राजपत्रमा प्रकाशित गरेसँगै अब सहकारी संस्थाहरूले पनि उद्योग खोल्ने बाटो खुलेको छ। उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी चार प्रकारका सहकारी संस्थाले मात्र उद्

नयाँ विद्यालय खोल्न अंकुश !

काठमाडौं, माघ २९ । सरकारले मुनाफा आर्जन गर्नेगरी निजी क्षेत्रबाट नयाँ विद्यालय खोल्न प्रतिबन्ध लगाउँदै शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधेयक तयार गरेको छ। शिक्षा मन्त्रालयले शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरणसम्बन्धी विधेयक तयार गर्दै अब निजी क्षेत्रबाट मुनाफा आर्जन गर्नेगरी विद्यालय खोल्न नपाइने व्यवस्था गरेको हो। मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा अब शैक्षिक सहकारी, […]

एसेम्बल उद्योग खोल्न चार सर्त

सरकारले देशभित्र मोटरसाइकल एसेम्बल प्लान्ट खोल्न मापदण्ड निर्धारण गरेको छ । अटो व्यवसायीले धमाधम मोटरसाइकल तथा स्कुटरका एसेम्बल प्लान्ट खोल्न थालेपछि उद्योग विभागले चार सर्तसहितको मापदण्ड बनाएको हो ।  विदेशबाट पार्टपुर्जा आयात गरेर...

बिहीबारदेखि फिल्म हल खोल्न पाइने

काठमाडौँ- बिहीबारदेखि काठमाडौँ उपत्यकामा फिल्म हलहरु खोल्न पाइने भएको छ। तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले फिल्महरु खोल्न दिने निर्णय गरेको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य प्रोटोकल पालना गरेर फिल्म हल खोल्न पाइने निर्णय भएको जानकारी दिए। गत बैशाख १६ गतेदेखि फिल्म हलहरु बन्द छन्।

विद्यालय खोल्न दबाब

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले हिजो मंगलबारबाट भौतिक रूपमै विद्यालय सञ्चालन गरेपछि देशभरका विद्यालय खोल्न सरकारलाई दबाब परेको छ । लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा समस्या परेको जनाउँदै संक्रमण कम भएका जिल्लामा विद्यालय खोल्न सरकारलाई दबाब परेको हो । सरकारले संक्रमण कम भएका जिल्लाका विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै गोकर्णेश्वर नगरपालिकाले भौतिक रूपमै विद्यालय सञ्चालन गरेको हो । अब सबै स्थानीय तहले विद्यालय खोल्ने विषयमा निर्णय गर्नुपर्ने बत...

सोमबारदेखि साँझ पसल खोल्न नपाइने

काठमाडौं। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबारदेखि साँझदेखि लागू हुने गरी किराना पसल खोल्न नपाउने निर्णय गरेको छ। सोही निर्णयअनुरुप बिहान मात्र पसल खोल्न पाइनेछ।

उपत्यकामा बेलुका पसल खोल्न नदिइने

काठमाडौं उपत्यकामा बेलुकाको समयमा खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरु खोल्न नदिने तयारी भएको छ । हाल बिहान र बेलुका पसल खोल्न दिइँदै आएकोमा अबदेखि आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा बढी भिडभाड भएको र कोरोनाभाइरस संक्रमण थप फैलिनसक्ने भएकाले बिहानको समयमात्रै खोल्न दिनेबारे छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले जानकारी दिए । उनले भोलि पुनः बैठक बसेर यसबारे निर्णय लिइने बताए । काठमाडौंमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि निषेधाज्ञा जारी छ । ...

काठमाडौंमा बेलुकी पसल खोल्न नदिने निर्णय

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिदेखि बेलुकी पसल खोल्न नदिने भएको छ। यसअघि बेलुकी ५ देखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएको थियो। आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ।