लघु चलचित्र बनाउन तीनजनाले  पाए जनही पाँच लाख पुरस्कार

लघु चलचित्र निर्माणका लागि तीनजनाले जनही पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार पाउनेमा ज्योत्सना सिंह ठकुरी, शान्ता नेपाली, सुनिल गुरुङ छन् । नर्थ साउथ कलेक्टिभ्सले विराटनगरमा आयोजना गरेको कार्याशालामा...

सम्बन्धित सामग्री

एनसेलको लघु चलचित्र प्रतियोगिता

एनसेलले चलचित्र मार्फत दाजु–बहिनी, दिदी-भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गर्ने भएको छ।...

लघु चलचित्र ‘लिलामी’ सार्वजनिक

काठमाडौँ, २७ साउन ।  नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथा समेटिएको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसीटी इन्टरटेइनमेन्ट युट्युव च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको कार्यकारी उत्पादक जीवन भण्डारीले जानकारी दिए । लघु चलचित्रको निर्देशन पत्रकार रामजी ज्ञवालीले गरेका हुन् । निर्देशक ज्ञवालीले यसअघि एक दर्जनभन्दा बढी लघु चलचित्रको निर्देशन […]

लघु चलचित्र प्रतियोगिता हुँदै

काठमाडौं २१ चैत । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गर्ने जानकारी दिएको छ । “लघु चलचित्र निर्माण गर्नेलाई प्रोत्साहन र उचित अवसर मिलोस् […]

नेपाली सेनाद्वारा लघु चलचित्र ‘कस्तुरी’ पुरस्कृत

नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता–२०७९’ मा लघु चलचित्र ‘कस्तुरी’ उत्कृष्ट भएको छ । नवीन दाहालले निर्देशन गरेको उक्त चलचित्रले नगद रु दुई लाख तथा सम्मानपत्र प्राप्त गरेको छ । प्रतियोगितामा लघु चलचित्र ‘सहिदको श्रीमती’ ले द्वितीय स्थान हासिल गर्दै नगद रु एक लाख ५० हजार तथा सम्मानपत्र पाप्त गरेको छ भने तृतीय स्थानमा …

नेपाली लघु चलचित्र : स्वदेशमा बेखबर, विदेशमा चर्चा

कान्स फिल्म फेस्टिभलमा अविनाशविक्रम शाहको लघु चलचित्र ‘लोरी’ले ‘स्पेसल मेन्सन’ अवार्ड जित्यो । कान्समा नेपाली चलचित्रले अवार्ड जितेको पहिलोपटक हो । ७५औँ संस्करणको कान्समा ‘लोरी’ले अवार्ड जितेसँगै नेपाली...

‘सेनाकी चेली’ उत्कृष्ट लघु चलचित्र

‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ । नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो हुँदै रु दुई लाख पुरस्कार प्राप्त ग-यो ।दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको […]

‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र

‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ । नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो हुँदै दुई लाख पुरस्कार प्राप्त ग¥यो ।   दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको लघु चलचित्र ‘डोल्मा’ तेस्रो हुँदै क्रमशः   एक लाख ५० हजार र

लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै ओली

काठमाडौं, चैत २१। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्। चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई ओलीले अपराह्न ४ बजे सम्बोधन गर्ने भएका हुन्।

लघु चलचित्र ‘खेदा’ सार्वजनिक

लिम्बु समुदायको विवाह तथा पालाम संकृतीमा आधारित लघु चलचित्र ‘खेदा’ अर्थात ‘कथा’ सार्वजनिक भएको छ । भूतपूर्व लाहुरेकी पत्नीले श्रीमान्को मरणोपरान्त पेन्सन थाप्न जाँदा आफ्नो नाती उमेर पुगेकोले बुहारी ल्याएन भन्ने चिन्ता गरेको बिषयबाट यो लघु चलचित्रलाई सुरु गरिएको छ । विवाहको संकृतीलाई नजिकबाट वुझाउन खोजिएको लघु चलचित्रमा लिम्बु जातीको धाननाचलाई पनि प्रस्तुत गरिएको छ […]

‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र आयोजना हुँदै

राष्ट्रिय यूवा संघ नेपालले वृहत सहभागीताको अपेक्षा गर्दै ‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र प्रतियोगीताको आयोजना गर्ने भएको छ । लकडाउनका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोग यो प्रतियोगीताले हुने आयोजकले विश्वास लिएको छ । यो प्रतियोगीतामा सहभागीता जनाउन चाहनेहरुले उद्यमशीलता र रोजगार, पर्यटन, कृषी तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता […]