काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शीर्ष नेता भेट्नुलाई विभिन्न अर्थमा बुझिएको छ। महानगरको मेयरमा स्वतन्त्र उठेर जितेका बालेन मतपरिणाम अन्तिम चरणमा पुग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। उनले मेयरको पदबहाली गरेकै दिन प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरे। गत बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे भने बिहीबार […]