२४ असोज, सुर्खेत । चाँडपर्वकै बेला नेपालमा ठूलठूला सवारी दुर्घटना हुने गरेका छन् । हरेक वर्षजसो हुने ती दुर्घटनाले ठूलै मानवीय क्षति गर्ने गरेको छ ।
यसवर्ष चाँडपर्व नजिकिँदै गर्दा त्यस्ता सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला …
काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि भइरहेको कारबाहीमा कानुनी प्रक्रिया मिचिएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भण्डारीले प्रक्रियागत त्रुटि र निरङ्कुश शैली अपनाएर पक्राउ गरिएको आरोप लगाए । “चोलेन्द्र शमशेरमाथि भइरहेको छानबिनले समग्र न्यायालयमाथि नै गम्भीर प्रश्न उठाएको छ,” वरिष्ठ अधिवक्ता भण्डारीले भने, “बेन्चमा बस्ने […]
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्टै शनिबार युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमण भएको छ । आक्रमणमा तीन बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जापोरिजियामा आवासीय भवनहरूलाई लक्षित गरी रुसी हवाई बम खसालिएको क्षेत्रीय रक्षा परिषद्का सह–अध्यक्ष इभान फेडोरोभले […]