मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा प्रवेश

राष्ट्रिय सभाबाट परिमार्जनसहित पारित भएको एक वर्षपछि नेपाल मिडिया काउन्सिल विधेयकले प्रतिनिधिसभामा प्रवेश पाएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक पेस गरे ।  २७ वैशाख ०७६ मा...

सम्बन्धित सामग्री

मिडिया काउन्सिल विधेयक ‘फास्ट ट्रयाक’मा पास नहुने

संसद्को विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमार खड्काले मिडिया काउन्सिल विधेयक संसद्बाट तत्काल पास नहुने बताएकी छिन् । विवादित विषयमा छलफल गर्नुपर्ने देखिएको हुँदा विधेयक तत्काल पास नहुने उनको भनाइ छ । तराई...

मिडिया काउन्सिल विधेयक फास्ट ट्रयाकमा पारित गर्ने तयारी

सरकारले नेपाल मिडिया काउन्सिल विधेयक फास्ट ट्रयाकमा पारित गर्ने तयारी गरेको छ । सार्वजनिक रूपमा प्रश्न उठेपछि विकास तथा प्रविधि समितिमा पठाइएको विधेयकमा फास्ट ट्रयाकमा छलफल गरेर पारित गर्ने तयारी छ ।  प्रतिनिधिसभाको...

मिडिया काउन्सिल विधेयक संसदीय समितिमा

नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नुअघि सांसद […]

मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास समितिमा पठाइयो

काठमाडौँ- प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विकास तथा प्रविधि समितिमा पठाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो। विधेयकमा केही पत्रकारसम्बन्धी विवादास्पद प्रावधान रहेकाले संशोधन गर्न नेपाल पत्रकार महासंघसहित सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गर्दै आएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले पनि मिडिया काउन्सिल […]

नेपाल मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि स्वीकृत

राष्ट्रियसभाबाट पारित भएर सन्देश सहित प्रतिनिधिसभामा आएको नेपाल मिडिया काउन्सिल विधेयक २०७६ सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकले सर्वसम्मतिले मिडिया काउन्सिल विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको छ ।

पत्रकारविरोधी मिडिया काउन्सिल विधेयक नल्याऊ

वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले निरंकुशशैलीमा मिडिया काउन्सिल विधेयक ल्याउने तयारी गरेपछि त्यसविरुद्ध आमसञ्चार जगत् तातिएको छ । पत्रकारलाई अनावश्यक दुःख दिने, धरपकड गर्ने, पत्रिका दर्ता र पत्रकारको लाइसेन्स नै खारेज गर्नेगरी गरी ल्याउन लागिएको मिडिया काउन्सिलसम्बन्धी व्यवस्था आपत्तिजनक मात्रै छैन, भत्र्सना योग्यसमेत छ । यसले आमपत्रकार पुनः सडक संघर्षमा उत्रनुपर्ने वाध्यात्मक अवस्थाको सिर्जना गरेको […] The post पत्रकारविरोधी मिडिया काउन्सिल विधेयक नल्याऊ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी छः वोर्णबहादुर कार्की

काठमाडौं, १९ भदौ । नेपाल प्रेस काउन्सिलका पूर्व अध्यक्ष वोर्णबहादुर कार्कीले मिडिया काउन्सिल विधेयक अनावश्यक रहेको बताएका छन् । “प्रेस काउन्सिल ऐन, २०४८ लाई सुधार गरेको भए हुुन्थ्यो । तर गोकुल बास्कोटाको पालामा सरकारले मिडिया नियन्त्रणका लागि मिडिया काउन्सिल विधेयक अघि बढायो । सचिवको नेतृत्वमा काउन्सिल बन्दा काउन्सिलको स्वायत्तता र स्वतन्त्रता रहँदैन ।” उनले स्वतन्त्र […]

सञ्चार माध्यमलाई व्यवस्थित गर्न मिडिया काउन्सिल विधेयक ल्याइयो : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउनुपरेको बताउनुभएको छ । उहाँले शुक्रबार प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमाथिको छलफलका क्रममा उहाँले आमसञ्चारमाध्यमलाई स्वच्छ, पारदर्शी, व्यावसायिक, मर्यादित र उत्तरदायी बनाउन, पत्रकारिताको विकास र […]