चीनमा तीब्र रुपमा बढिरहेको कोरोना संक्रमण, १६ हजार भन्दा बढी नयाँ संक्रमित भेटिए

 चीनमा कोरोना भाइरस संक्रमितको संख्यामा एकपटक पुनः तीब्र रुपमा वृद्धि भइरहेको छ ।सोमबार चीनमा कुल १६ हजार ५ सय ९० नयाँ संक्रमित भेटिए जसमा १२ सय ३५ संक्रमितमा लक्षण पाइएको छ । यस्तै १५ हजार ३५५ मा कुनै पनि लक्षण देखिएको छैन । चीनको व्यवसायिक शहर शंघाईमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।त्यहाँको सरकारले वीच्याटको आधिकारिक अकाउन्टमार्फत् मंगलबार शंघाईमा १३ हजार ८६ नयाँ संक्रमितमा कुनै पनि लक्षण देखिएको जानकारी दिएको छ ।यस्तै २६८ मा संक्रमणको लक्षण देखिएको छ ।

सम्बन्धित सामग्री

युगान्डामा इबोला भाइरस तीब्र रुपमा फैलिएपछि लकडाउनकाे घोषणा

काठमाडौं । अफ्रिकी मुलुक युगान्डामा इबोला भाइरसकाे संक्रमणका कारण लकडाउनकाे घोषणा गरिएको छ । युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार गत सेप्टेम्बर २० मा पहिलो पटक यो प्रकोप देखा परेपछि त्यस यता १९ जनाको मृत्यु भइसकेको हाे । महामारी नियन्त्रणका लागि लकडाउन गरिएको युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बताउनुभएकाे छ। इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई वटा जिल्लामा लकडाउनकाे […]

मुटु कमजोर भएको संकेत यी हुन्, रोगबाट बच्न चाहनुहुन्छ भने सतर्क हुनुहोस्

मुटु रोगसँग सम्बन्धित समस्या तीब्र रुपमा बढिरहेको छ । यो रोगले नौजवानलाई पनि तीब्र रुपमा ग्रस्त पारिरहेको छ । धुम्रपान, रक्सी र खराब जीवनशैली यो रोगको प्रमुख कारण हुन् । डाक्टरका अनुसार यदि सुरुवाती लक्षण थाहा पाएर उपचार गर्ने हो भने यस्तो रोगबाट बच्न सकिन्छ ।सरकारी स्वास्थ्य एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार विश्वभरी मुटुरोगका कारण हरेक वर्ष लाखौँ महिला र पुरुषको मृत्यु हुने गर्छ । डरलाग्दो कुरा के हो भने पछिल्ला केही वर्षमा १८ देखि २० वर्षका युवामा पनि हृदयघातको समस्या

बेइजिङमा कोरोना तीब्र रुपमा फैलिँदै, विद्यालयहरू बन्द

कोरोना भाइरसको सङ्क्रमण फेरि तीब्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ । महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै बिदा दिइएको हो । सरकारले बाल शिशु कक्षादेखि माध्यामिक तहसम्मका सबै विद्यालयमा पठन पाठन रोक्ने निर्णय गरेको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । “विद्यार्थीहरूको बिदा शुक्रबार देखि नै लागू हुन्छ, नियमित बिदा भन्दा एक दिन अगाडि नै बिदा सुरु गरिएको हो,” सरकारी एक अधिकारीले भने ।&nbs

पातलो कम्मर चाहिएको छ ? यी १० खानेकुराको सम्मिश्रणले तीब्र रुपमा घट्छ बोसो

तौल घटाउनका लागि मानिस घण्टौँ जिममा पसिना बगाउँछन् । सप्लिमेन्ट्स र फ्याट बर्नरजस्ता चिजमा पैसा बर्बाद गर्छन् । यसका भयंकर साइड इफेक्ट्स पनि हुनसक्छन् । जबकी न्यूट्रिशनिस्टले पछिल्लो समय तीब्र रुपमा तौल घटाउने प्राकृतिक तरिकाबारे जानकारी दिन्छन् । विशेषज्ञले यस्तै प्राकृतिक चिजबारे कुरा गरेका छन् जसको सम्मिश्रणले तौल घटाउन असाध्यै सघाउने गर्छ । जसलाई पेट बढ्यो भनेर चिन्ता छ, उनीहरुका लागि पनि यो असाध्यै फाइदाजनक छ ।ओटमिल र ओखरको सम्मिश्रणले शरीरलाई सन्तुलित पौष्टिक तत्व प्रदान गर्छ । ओटमिल

कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि काठमाडौँ उपत्यकामा कडाई , के के गर्न पाइने ?

काठमाडौँ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ ।

अष्ट्रेलियामा कोरोना संक्रमण तीब्र रुपमा फैलियो, एकैदिन ३ जनाको मृत्यु

एजेन्सी । अष्ट्रेलियामा दिनानुदिन कोरोना संक्रमण बढेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

जुम्ला: कोभिड सचेतना फैलाउन पेट्रोलिङमा नेपाली सेना

कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढेको बेला जिल्ला सुरक्षा समितिले गरेको निषेधाज्ञासंगै नेपाली सेनाले कोभिड पेट्रोलिङ शुरु गरेको हो।

व्यवसायीहरुलाई दिइएको आर्थिक सहायता राशि कटौतीको माग

कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण तीब्र रुपमा बढ्दै गएपछि जापानका सबै राज्यका गभर्नरहरुको बैठकले संक्रमण रोकथामका लागि केन्द्र सरकार समक्ष आपतकालीन प्रस्ताव गरेका छन् । प्रस्तावमा कोरोना भाइरस संक्रमण वृद्धि हुन नदिन आवश्यक नियन्त्रणका लागि कडा कदम उठाउन आग्रह गरिएको छ । सोमबार राष्ट्रिय गभर्नर संघले अनलाइनन बैठक आयोजना गरी सो आपतकालीन प्रस्ताव गरेका हुन् …

एक अध्ययनको दाबी : यसरी कम गर्न सकिन्छ कोरोना संक्रमणको जोखिम

नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीब्र रुपमा बृद्धि भइरहेको छ । हरेक दिन संक्रमित थपिने क्रम बढीरहेको छ भने अर्कोतर्फ, दोस्रो लहरमा अधिकांश कोरोना संक्रमित