कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि काठमाडौँ उपत्यकामा कडाई , के के गर्न पाइने ?

काठमाडौँ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ ।

सम्बन्धित सामग्री

अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने !

अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने भएको छ । ट्रायल पास गरेर राजस्व बुझाएको एक हप्तामै लाइसेन्स दिने गरी यातायात व्यवस्था विभागले काम अघि बढाएको हो । सोमबार आर्थिक पत्रकार संघ नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले एक हप्तामै ड्राइभिङ लाइसेन्स दिने गरी काम अगाडि बढाएको जानकारी दिएका हुन्...

बाघ पाइने मुलुकको दोस्रो सम्मेलन दुई सातापछि रसियामा

ललितपुर : बाघ पाइने विश्वका १३ वटा देशको दोस्रो सम्मेलन दुई सातापछि रसियामा हुँदैछ।बाघ पाइने मुलुकका मन्त्री सम्मीलित बैठक रसियाको सेन्ट पिटर्सबर्गमा हुन लागेको हो। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भ्लादिभोस्तोकमा भदौ २० (सेप्टेम्बर ५) का लागि सम्मेलनका लागी आह्वान गरेका छन्। सम्मेलनका लागि सबै देशका वन र वातावरण हेर्ने मन्त्रीलाई आमन्त्रण गरिएको छ। बाघ पाइने देशहरुमा नेपालसहित भारत , बंगलादेश, भुटान, कम्बोडिया, चीन, इण्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, रुस, थाइल्यान्

मल पाइने भएपछि कृषक खुसी

रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन्।

आईतबार पनि अब ई-पासपोर्ट पाइने

अब आईतबार पनि ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी पाइने भएको छ । राहदानी विभागले बिहीबार एक सूचना सार्वजनिक गर्दै सार्वजनिक विदाको दिन आईतबार समेत पासपोर्ट उपलब्ध गराउने जानकारी दिएको हो ।  सरकारले केही समय अगाडि शनिबार बाहेक आईतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर सेवाग्राहीको चापलाई मध्यनजर गर्दै जेठ १५ गतेदेखि राहदानी सेवा उपलब्ध गराउने भएको हो...

बिहीबारदेखि फिल्म हल खोल्न पाइने

काठमाडौँ- बिहीबारदेखि काठमाडौँ उपत्यकामा फिल्म हलहरु खोल्न पाइने भएको छ। तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले फिल्महरु खोल्न दिने निर्णय गरेको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य प्रोटोकल पालना गरेर फिल्म हल खोल्न पाइने निर्णय भएको जानकारी दिए। गत बैशाख १६ गतेदेखि फिल्म हलहरु बन्द छन्।

कैलालीमा लामो दुरीका सवारीसाधन पनि चलाउन पाइने

६ साउन, धनगढी । कैलालीमा लामो दुरीका सवारीसाधन पनि चलाउन पाइने भएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण झण्डै साढे दुुई महिनादेखि बन्द अवस्थामा रहेका लामो दुरीका सवारीसाधन चलाउन पाइने भएको हो । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गरेर […]

निषेधाज्ञामा यी कुरा गर्न अझै १० दिन पाइने छैन

काठमाडौं।काठमाडौं उपत्यकामा निषधाज्ञा थप खुकुलो बनाइएपनि अझै केही कुरा गर्न भने निषेध नै गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेश अनुसार सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल,मनोरञ्जन स्थल अझै खोल्न पाइने छैन। सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल,जिमखाना, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद, जात्रा,महोत्सव, भोज भतेर गर्न पनि पाइने छैन।

अब वर्कसप पनि खोल्न पाइने

निषेधाज्ञामा किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा लगाइएको रोक केही खुकुलो पार्दै अब सवारी साधन मर्मत गर्ने वर्कसपसमेत खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।तीनै प्रमुख जिल्ला अधिकारी बैठकले ३१ वैशाखसम्म निषेधाज्ञा थप गरी खाद्यान्न किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी साधन मर्मत गर्ने वर्कसप बिहान ९ बजेसम्म खुला गर्ने पाइने निर्णय गरेको छ । तरकारी तथा फलपूmल थोक बजारमा फुटकर बिक्री वितरण भन

उपत्यकाका वर्कशप १२ घण्टा सञ्चालन गर्न पाइने

काठमाडौं : सवारीसाधन मर्मतका लागि वर्कशपहरू रातिको समय पारेर सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुर जिल्ला प्रमुख अधिकारीहरुको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। निर्णय पत्र अनुसार २१ गते राति ९ बजेदेखि बिहान ९ बजेसम्म वर्कशपहरू सञ्चालन गर्न पाइने छ। त्यस्तै,तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थान बाटोमा तरकारी तथा फलफूल वितरण गर्न पाइने छैन।सरकारी कार्यालय,सार्वजनिक संस्थान,बैंक, अन्य सम्पूर्ण वित्तीय संस्थाहरु,इन्टरनेट सेवा प