एकीकृत समाजवादी लुम्बिनीको अध्यक्षमा मेटमणि चौधरी चयन, सचिवमा रुपन्देहीका राजु गुरुङ

बुटवल : नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन्। नेकपा (एमाले)बाट विभाजित भई पार्टीको आधिकारिकता पाएपछि बसेको पहिलो प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभाका सदस्य समेत रहेका चौधरीलाई अध्यक्षमा चयन गरेको हो। बैठकले प्रदेश कमिटीको सचिवमा राजु गुरुङलाई चयन गरेको छ। यस्तै, केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष प्रदेश…

सम्बन्धित सामग्री

एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी

१ असोज,बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । शुक्रबार बुटवलमा बसेको पार्टीको प्रदेशस्तरीय भेलाले दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको हो । सचिवमा रुपन्देहीका राजु गुरुङ चयन भएका छन् । प्रदेश समितिको सचिवालयमा प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहेका छन् । यही […]

नेकपा एसको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा मेटमणि चौधरी सिफारिस

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी मेटमणि चौधरीले पाएका छन् । केन्द्रीय सचिवालयले प्रदेश कमिटीहरलाई सुझाव दिन दिएको निर्देशन अनुसार चौधरीको नाम अध्यक्षमा सिफारिस भएको हो । त्यस्तै राजु गुरुङ सचिवका लागि सिफारिस भएका छन् । नेकपा एसले प्रदेश कमिटी इन्चार्ज भने यसअघि नै तोकिसकेको छ । लुम्बिनीमा भागवत विश्वासीले इन्चार्जको […]