सबै नेपालीलाई खोप प्राथमिकता : प्रधानमन्त्री

‘अहिलेको प्रथामिकता भनेको सबै नेपालीलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउनु हो,’ प्रधानमन्त्री देउवाले भने, ‘कोरोना भाइरस महामारीविरुद्ध लड्न सबै नेपालीलाई खोप आवश्यक भएको हुँदा त्यो जुटाउन लागिपरेको छु।...

सम्बन्धित सामग्री

कोरोनाविरुद्घको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभएको छ । आज काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयले गरेको कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा घोषणा गरेको खोपको प्राथमिकता व्यवहारमा देखिनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री देउवाले संसदमा विस्वासको मत लिने क्रममा सबै नेपालीलाई कोरोनाको खोप लगाउने आफ्नो पहिलो प्राथमिकता भएको […]

सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने : प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिबद्धता व्यक्त गरे ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ऋण लिएर भए पनि जतिसुकै महँगो परे पनि कोरोना खोप सबै नेपालीलाई पु¥याउने प्रतिबद्धता जनाए का हुन् । “कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नेपालीलाई कोरोना खोप पु¥याउन गरेको बाँचा पूरा […]

खोपकै अभियानमा छु, सबै नेपालीलाई खोप मेरो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई खोप आफ्नो प्राथमिकतामा रहेकाले त्यहीअनुसार अघि बढेको बताएका छन् । सांस्कृतिक संघका पदाधिकारीहरुसँग बालुवाटारमा कुराकानी गर्दै यस्तो बताएका हुन् । “मेरो अभियान भनेकै खोप हो,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै संघका अध्यक्ष तीर्थ थापाले भने, “सबै नेपालीले खोप पाएपछि अन्य क्षेत्रमा लाग्छु ।” उनले अहिले पनि निरन्तर...

अब कसैले प्राथमिकता खोप, खोप, खोप भनेर जोड दिइरहन आवश्यक छैन : ओली

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड खोपलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् । निवर्तमान प्रधानमन्त्री ओलीले सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको बताए …

खोप, खोप र खोपका लागि देउवालाई शुभकामना

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो सरकारको पहिलो प्राथमिकता रहने भनी संसद्लाई जानकारी गराएर सकारात्मक सन्देश दिएका छन् । प्रतिनिधि सभा बैठकमा आइतवार विश्वासको मत लिने क्रममा देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप नै भएको उल्लेख गरे । विकास सरकारको प्राथमिकता भएपनि अझ महत्त्वपूर्ण कुरा जनताको जीवन रक्षा रहेकाले सरकार खोपमै केन्द्रित हुने देउवाले उल्लेख गरे ।  संयोग भन्नुपर्छ, प्रतिनिधि सभाबाट विश्वासको मत पाएको भोलिपल्ट प्रधानमन्त्री ...

सरकारको पहिलो प्राथमिकता सबै नेपालीलाई कोरोना विरुद्धको खोप: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको पहिलोे प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप भएको बताएका छन् ।

सरकारको पहिलो प्राथमिकता सबै नेपालीलाई कोरोना विरुद्धको खोप: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको पहिलोे प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप भएको बताएका छन् ।

‘अबको ३ महिनाभित्र सबै नेपालीले निःशुल्क कोरोनाको खोप पाउनेछन्’

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने बताउनुभएको छ । आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै उहाँले अबको तीन महिनासम्म सबै नेपालीले कोरोना खोप पाइसक्ने सम्भावना रहेको बताउनुभएको हो । कोरोनाविरुद्धको खोप सबै नेपालीले निःशु...

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् । कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनामा सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका हुन् । उनले भने,’हामी प्राथमिकताका आधारमा निशुल्क उपलब्ध गराउनेछौँ, नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो यसका लागि आवश्यक बजेट प्रबन्ध... The post तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली appeared first on Purbeli News.