धरान –‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको झिलिमिली उज्यालोमा चम्किएको छ। देशका अन्य सहरमा जस्तै यहाँ पनि हरेक घरघरमा झिलिमिली बत्ती बालिएका छन्। हरेक सडकका गल्लीमा फूलमालाको सुगन्ध फैलिएको छ। रातिको समयमा बत्तीले शोभा बढाएको देखिन्छ भने दिउँसो बजारको किनमेल र चहलपहलले रौनक थपेको छ। तिहारलाई फूल, रङ्ग र उज्यालोको पर्व हो। […]
काठमाडौं। आज तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ। दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्। आज पनि मन्दिर बिहानैदेखि खुला गरिएको रानीपोखरी एवं मन्दिर क्षेत्र व्यवस्थापन समितिले जनाएको छ। मन्दिर आज भक्तजन आएसम्म खुला […]
चन्द्रपुर(रौतहट)- करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौर नगरपालिका-५ का पूर्ववडाध्यक्ष ४२ वर्षीय राम सोगारथ यादवको मृत्यु भएको
६ कात्तिक, काठमाडौं । कहिले उकाली । कहिले ओराली । वारिपारि हिमाल हेर्दै पुगिन्छ थोरङलापास । अन्नपूर्ण पदमार्गको थोरङला पास समुद्री सतहबाट ५ हजार ४ सय १६ मिटर उचाइमा छ ।
मनाङ र मुस्ताङको सिमाना …