एजेन्सी– चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। यो रकेट उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट दिउँसो १२ः३३ बजे (बेइजिङ समयअनुसार) प्रक्षेपण गरिएको थियो । रकेटले सबै उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षामा पुर्याएको जनाइएको छ । यो मिसन लिजियान रकेटको १३औँ उडान तथा लिजियान शृङ्खलाको १४औँ प्रक्षेपण हो […]
America. Major stock markets worldwide experienced a significant decline on Friday. Investor concerns about the economy are increasing as oil prices continue to rise, putting pressure on major stock markets including those in the US. International media reports indicate that the market was widely affected by a sharp decline in shares of companies related to artificial intelligence technology.The US S&P 500 index fell by approximately 1.2 percent from its historic high point reached the previous day. Similarly, the Dow Jones Industrial Average dropped by 537 points, and the Nasdaq index decreased by about 1.5 percent. The market has become volatile...
मुस्ताङ– पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा पशुधनको क्षति भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय जोमसोमको वार्षिक तथ्यांकअनुसार यहाँका बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा किसानका २३९ पशुधनको क्षति भएको हो । कृषि तथा पशुपालन र पर्यटन केन्द्रित जिल्लामा पशुपालन व्यवसाय वर्षौंदेखि गरिँदै आइएको छ । पछिल्लो समय भने […]
गोरखा– गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित बारपाक गाउँ प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक महत्वले भरिपूर्ण ठाउँ हो । समुद्री सतहबाट करिब १ हजार ९ सय मिटर उचाइमा रहेको यो गाउँ विशेषतः घले र गुरुङ समुदायको मौलिक संस्कृति, अतिथिसत्कार र हिमाली दृश्यावलोकनका कारण परिचित छ। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि बारपाक आकर्षक गन्तव्यका […]