युगाण्डासँगको दोस्रो टी–ट्वेण्टीमा पनि नेपाली महिला टोली पराजित

काठमाण्डाै – युगाण्डासँगको दोस्रो अन्तर्राष्ट्रिय महिला टी–टवेण्टीमा पनि नेपाल पराजित भएको छ । त्रिवी क्रिकेट मैदानमा आज नेपाल १ विकेटले पराजित भयो । नेपालले दिएको एक सय २ रनको लक्ष्य युगाण्डाले नौ विकेट गुमाएर एक बल बाँकी छँदै भेटायो । बलिङतर्फ नेपालका कविता कुँवर र सवनम राईले २/२ तथा सीता रानामगर र रुवीना क्षेत्रीले १/१ विकेट लिए । यसअघि हिजो भएको पहिलो खेल नेपालले १२ रनले हारेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १५ वर्षपछि महिला टोलीले पहिलो पटक घरेलु मैदानमा सिरिज खेल्न लागेको हो...

सम्बन्धित सामग्री

नेपाली महिला टोली फेरि असफल

काठमाडौं । नेपालको महिला राष्ट्रिय क्रिकेट टोली महिला विश्वकप ग्लोबल छनोटमा पुग्न असफल भयो । शुक्रबार मलेसियामा भएको आईसीसी टी २० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपाल पराजित भएको हो । सेमिफाइनल खेलमा नेपाल कसैसँग होइन त्यही चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्डसँग पराजित भएको थियो । थाइल्यान्डले यो खेल ४६ रनले जितेसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने […]

नेपाली महिला टोली सेमिफाइनल नजिक

ललितपुर : मलेसियामा जारी महिला टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले सेमिफाइनलको संभावना बलियो बनाएको छ।  लगातार तेस्रो खेलमा पनि जित हात पार्दै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो। आयोजक मलेसिया, बहराइन र भुटानलाई हराएपछि नेपालको सेमिफाइनल संभावना प्रबल बनेको हो। नेपालले अब कतार र यूएईसँग खेल्न बाँकी छ। समूह ए को शीर्ष स्थानमा रहेको यूएईको ३ खेलबाट नेपालसरह अंक भए पनि नेट रनरेटमा माथि छ। तर कतारमा खेलेका सबै खेलमा नेपालले पराजित गरेको हुँदा यूएईसँगक

च्याम्पियन यु–१५ महिला टोली स्वदेश फिर्ता

बंगलादेशमा सम्पन्न साफ यु–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली महिला टोली शनिवार स्वेदश फर्किएको छ।  आयोजक बंगलादेशलाई अन्तिम खेलमा बराबरी रोकेर समूह तालिकाको शीर्ष स्थानमा रहेर नेपाल शुक्रवार च्याम्पियन भएको थियो।  च्याम्पियन...

नेपाली महिला टिम एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा

काठमाण्डाै - नेपाली महिला टिम एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा पुगेको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो । नेपालले यसअघि श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशलाई हराएको थियो । नेपाली महिला टोली एभीसी सेन्ट्रल जोन भलिबलको गएको संस्करणको विजेता पनि हो । यसैबीच, नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हराएको छ । जितसँगै ६ अङ्क बनाएको नेपालको शीर्ष चारमा रहँदै फाइनल खेल्न सम्भावना कायमै रहेको छ ।

उज्वेकिस्तानलाई हराउँदै नेपाली महिला टोली फाइनलमा

काठमाण्डाै – नेपाली महिला टाेली एभीसी सेन्ट्रल जोन भलिबलको फाइलनमा पुगेको छ । बङ्गलादेशको ढाकामा आज आइतवार भएको खेलमा उज्वेकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो । लगातार चौथो खेल जित्ने क्रममा नेपाली महिला टोलीले आज उज्वेकिस्तानलाई तीन–शून्यको सोझो सेटमा हरायो । नेपालले उज्वेकिस्तानलाई २५–२०, २५–२३ र २५–१४ को सेटमा हरायो । नेपालले यसअघि श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशलाई हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल भोलि किर्गिस्तानसँग खेल्नेछ । नेपाली महिला...

नेपाली महिला टोली उज्वेकिस्तान र पुरुष माल्दिभ्ससँग भिड्दै

काठमाडौँ – एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार अपराजित नेपाली राष्ट्रिय महिला टोली र उज्वेकिस्तान एकअर्काविरुद्ध जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिँदै छन् । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा बलियो प्रतिस्पर्धीको रुपमा आफूलाई उभ्याएका दुई टोलीबीच दिउँसो सवा १ बजे प्रतिस्पर्धा हुन लागेको हो । नेपाल तीन खेलमा आठ अंक जोड्दै दोस्रो […]

ऐतिहासिक क्रिकेट शृङ्खलामा नेपाली महिला क्रिकेट टोलीको शानदार जीत

नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार जीत दर्ता गरेको छ । कतारसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाली महिला टोली ११९ रनको फराकिलो अन्तरले विजयी बनेको हो । नेपाली महिला क्रिकेट टोलीको यो पहिलो अन्तर्राष्ट्रिय शृङ्खला हो । पहिले ब्याटिङ गर्दै नेपाली टोलीले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा कतारको टोली मात्र २७ रनमा अलआउट हुन पुगेको थियो । कतालाई सस्तोमा समेट्न रुबिना क्षेत्रीले ३ तथा कविता कुँवर र सीता राना मगरले २&nd

कवितालाई पहिलो पटक समेट्दै विश्वकप छनोट खेल्ने नेपाली महिला टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – आगमी नोभेम्बरमा मलेसियामा हुने आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटको लागि नेपाल क्रिकेट संंघ (क्यान) ले नेपाली राष्ट्रिय महिला अन्तिम टोली घोषणा गरेको छ । क्यानले रुविना कप्तानीमा स्पिन अलराउन्डर कविता जोशीलाई पहिलो पटक समेट्दै अन्तिम १४ सदस्य टोली घोषणा गरेको छ । त्यस्तै टोलीमा विकेटकिपर ज्याति पाण्डे, स्पिनर संगिता राई र […]

फिलिपिन्सविरुद्ध नेपाली महिला टोली एक गोलले अगाडि

एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत शनिबार भएको खेलको १० औं मिनेट उनले गरेकी हुन् ।