कर्णाली प्रतिष्ठानमा विशेषज्ञ सेवा थप

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ सेवा थप गरेको छ । प्रतिष्ठानले छातिरोग विशेषज्ञ सेवा, स्नायुरोग विशेषज्ञ सेवा, नाक, कान, घाँटी सेवा र छालारोग विशेषज्ञ सेवा थप गरेको हो । कर्णाली प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराइल...

सम्बन्धित सामग्री

विशेषज्ञ सेवा दिँदै आँखा अस्पताल, तर स्थानीयलाई थाहा छैन

डडेल्धुरामा रहेको आँखा अस्पतालले विगत लामो समयदेखि विशेषज्ञ चिकित्सकमार्फत सेवा प्र्रदान गरिरहेको छ। नेपाल नेत्रज्योति सङ्घअन्तर्गत गेटा आँखा अस्पतालले सञ्चालन गर्दै आएको डडेल्धुरा आँखा अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्दै आएको हो।

प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिने सोच छ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचेको बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा आयोजित तिलगंगा आँखा हस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाबीचमा आँखाको उपचारको सम्बन्धमा आपसी सहयोग आदान–प्रदानका विषयमा सहमति गर्ने कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले सबै प्रदेशले एउटा, एउटा विशेषज्ञ सेवा […]

गुल्मी अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा सुरु

गुल्मी अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा सुरु भएको छ। रेसुङ्गा नगरपालिका र जिल्ला अस्पतालको सहकार्यमा हाडजोर्नीको सेवा सुरु गरिएको हो। गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ र उपचार नहुँदा कैयौँ बिरामी बाहिर जान बाध्य...

गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु

१४ पुस, गुल्मी । गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु भएको छ । जिल्लामा हाडजोर्नी सम्बन्धी डक्टर नहुँदा सेवा लिन पाल्पा बुटवल जानुपर्ने बाध्यता थियो । तर केहि दिनदेखि जिल्ला अस्पतालमै हाडजोर्नी सेवा दिन थालिएको हो । गुल्मी अस्पतालले सुरु गरेको हाडजोर्नी विशेषज्ञ सेवामा रेसुङ्गा नगरपालिकाले पनि सहकार्य गर्ने भएको छ । जिल्लामै हाडजोर्नी विशेषज्ञ […]

युनिभर्सल मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु

भैरहवा – दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ। छिटो छरितो र सहज रूपमा विशेषज्ञहरूबाटै सेवा र परामर्श लिन एकै छानामुनि विभिन्न ४ क्षेत्रको विशेषज्ञ सेवा सुरु गरिएको हो। एकद्वार प्रणाली अन्तर्गत मिर्गौला रोग सम्बन्धी, मूत्र रोग सम्बन्धी, न्युरो शल्यचिकित्सा सम्बन्धी सेवा र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धी […]

युनिभर्सल मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु

भैरहवा- दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । छिटो छरितो र सहज रूपमा विशेषज्ञहरूबाट नै सेवा र परामर्श लिनका लागि एकै छाना मुनि विभिन्न ४ क्षेत्रको विशेषज्ञ सेवा सुरु गरिएको हो । एकद्वार प्रणाली अन्तर्गत मिर्गौला रोग सम्बन्धी, मूत्र रोग सम्बन्धी, न्युरो शल्य चिकित्सा सम्बन्धी सेवा र मुटु, […]

युनिभर्सल मेडिकल कलेजले सुरू गर्‍यो विशिष्ट विशेषज्ञ सेवा

भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजले विहीबारदेखि विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । मृगौला रोग, मुत्र रोग, न्यूरो शल्यचिकित्सा, र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रियासम्बन्धि गरी चारवटा सेवाहरुमा...

स्थानीय तहको लगानी: नागरिकले विशेषज्ञ सेवा पाउँदै

कैलालीका स्थानीय तहले यहाँका अस्पतालाई विशेषज्ञ सेवा सञ्चालनमा सघाएपछि नागरिकलाई उपचार सेवा पाउन सहज भएको छ।...

हुम्ला अस्पताललाई विशेषज्ञ सेवा दिन सम्झौता

७ चैत, खलङ्गा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ । एक महिना अघिदेखि सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिन विशेषज्ञ चिकित्सक प्रतिष्ठानले पठाउने भएको छ । हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउनको लागि प्रतिष्ठान र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सम्झौता भएको छ । सम्झौताको आधारमा हुम्लाको […]

नेपाल नेशनल हस्पिटलले आइतबारदेखि पूर्णकालीन विशेषज्ञ सेवा सुरू गर्ने

काठमाडौं, ५ फागुन । कलंकीस्थित नेपाल नेशनल हस्पिटलले सबै विधाको पूर्णकालीन विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ । आइतबारदेखि विहान ७ बजेदेखि साँझ ७ बजेसम्म अस्पतालले सबै रोगको पूर्णकालीन विशेषज्ञ सेवा सुरु गरिने अस्पतालमा मेडिकल निर्देशक डा. प्रकाश पौडेलले बताए । ‘हामीले विशेषज्ञहरुको ठूलो टिम बनाएर पूर्णकालीन विशेषज्ञ सेवा सुरु गर्दैछौ,’ उनले भने, ‘अब कुनै […]