सन् २०२० मा हुने टोकियो ओलम्पिक अन्तर्गत एसिया क्षेत्रको महिला छनोटमा समूहको अन्तिम खेलमा नेपालले अाज बंगलादेशसँग खेल्नेछ । नेपालले दोस्रो चरणमा स्थान बनाउन बंगलादेशलाई भारी अन्तरले हराउनु पर्नेछ ।
म्यानमारको याङगोनकाे थुवान्ना स्टेडियममा हुने खेल नेपाली समय अनुसार सवा दुई बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल अ...