सप्तरीमा बाल विवाह गराउन संलग्न रहेको आरोपमा चार जना पक्राउ

सप्तरी – सप्तरीमा बाल विवाह गराउन संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हनुमाननगर कङ्कालिनि नगरपालिका–१४ रामपुरमा बाल विवाह गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले १५ वर्षीया बेहुली, ४३ वर्षीय बेहुला विनोद सुतियार, बेहुलीकी आमा र विवाह गराउने कार्यमा संलग्न रामेश्वर शर्म...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।