विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणका लागि मध्यमार्ग बाटो अपनाउँदै वैकल्पिक नाममा दलहरू सहमति नजिक पुगेको बताएका छन्। विराटनगरस्थित प्रदेश १ सचिवालयमा मंगलबार पत्रकारसँगको संक्षिप्त कुराकानीमा मुख्यमन्त्री राईले यस्ताे बताएका हुन्। प्रदेशको नामको विषयमा दलहरूबीच छलफलका लागि सकारात्मक वातावरण निर्माण हुँदै गएको उनकाे भनाइ छ। पत्रकारसँगको भेटमा मन्त्री राईले भने, ‘विगतमा पक्ष […]