आगामी चुनाव : गठबन्धन कि एक्लाएक्लै ?

नेपालको संविधान-२०७२ बमोजिमको दोस्रो चुनाव अब धेरै पर छैन । निर्वाचन आयोगका अनुसार चैत ५ गतेभित्र पर्ने गरी स्थानीय तहको निर्वाचन शुरू हुनुपर्नेछ । संघीय तथा प्रादेशिक निर्वाचन आउन पनि अब एक वर्ष मात्र बाँकी छ । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको […]

सम्बन्धित सामग्री

आगामी चुनाव देशकै लागि जीवन मरणको लडाइँ हो : विष्ट

पाल्पा : नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी मंसिरमा हुने निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ भएको बताएका छन्।नेकपा एमाले जिल्ला कमिटी पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले नेकपा एमाले पराजित भए मुलुक नै असफल हुने बताए।उनले भने, ‘एमालेले जिते देशको स्वाधीनता, स्वतन्त्रता र आत्मसम्मान जोगिने छ र यदि एमाले चुनाव हार्‍यो भने देशको स्वाधीनता र स्वतन्त्रता कमजोर हुने छ र समाजवादको यात्रा रोकिने छ।’पूँजीवादी शक्तिको आडमा एमालेविरुद्ध गठबन्धन गरेका दलहर

आगामी चुनाव एमाले भर्सेस गठबन्धन : विष्णु पौडल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले आगामी चुनाव एमाले भर्सेस गठबन्धन हुने बताएका छन्।आज पार्टीको ललितपुरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा पौडेलले हालै सम्पन्न स्थानीय चुनाव जस्तै आगामी संघ र प्रदेशको निर्वाचन पनि एमाले र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने बताएका हुन्।उनले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नेपालका कुनै राजनीतिक दलसँग नरहेको टिप्पणीसमेत गरेका छन्।'नेकपा एमालेसँग एक्लै भिड्ने पार्टी नै नेपालमा छैनन्,' उनले भने, 'एमालेविरुद्धमा चुनाव लड्ने दुई खु

महासचिवले आरोप लगाएको होइन, जिब्रो चिप्लिएछ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन आगामी चुनाव र त्यस पछिसम्म  लैजान चाहेको बताएका छन् ।  बुधबार पार्टी निकट विद्यार्थी संगठनको काठमाडौमा भएको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको भविष्य छैन भनेर अनेकौं कू प्रचारहरु भइरहेपनि त्यस्ता कू प्रचारका पछि लाग्न जरुरी नरहेको बताए । ‘त्यस्ता कू प्रचारका पछि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउने चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहान्छौँ’, अध्यक्ष नेपालको भनाइ

साताको कार्टुन : गठबन्धन भर्सेर एमाले !

स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरु चुनावी तालमेलको कसरतमा लागेका छन् । सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति नै बनाएर गठबन्धनलाई मूर्तरुप दिने तयारी गरेको छ ।उता एक्लै लड्ने बताउँदै आएको नेकपा एमालेले पनि साना दललाई बटुल्ने प्रयासमा लागेको छ । आगामी चुनाव दुई गठबन्धनबीचको भीडन्त हुने देखिएको छ । हेर्नुहोस् यस साताको कार्टुन ।

माओवादीले गल्ती स्वीकार गरे चितवनमा गठबन्धनबारे छलफल हुन्छ : दिनेश कोइराला

११ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला आगामी चुनाव एक्लै लड्नुपर्ने बताएका छन् । कति कतै गठबन्धन गर्नुपर्ने भए जिल्ला र स्थानीय तहका कमिटीहरुलाई नै निर्णय गर्न दिनुपर्ने उनले बताए । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा चितवनका नेता कोइराला तालमेलको विपक्षमा मत दिएका हुन् । ‘नेकपा फुटेको छ, एमाले फुटेको छ […]

आगामी चुनाव एजेण्डाविहीन गठबन्धनले होइन एमालेले जित्छ : महासचिव पोखरेल

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको आशलाग्दो यात्रा देखेर पाँच दलीय गठबन्धन बनेको आरोप लगाएका छन्।एमाले राष्ट्रिय स्वधीनता र स्वाभिमानको रक्षा तथा विकास  समृद्धिको यात्रामा अघि बढिरहेकाले लोकप्रियता बढेको र त्यही लोकप्रियतालाई रोक्न गठबन्धन बनेको दाबी गरेका छन्।उनले लेखेका छन्‚ ‘जनादेशको सम्मान, राष्ट्रिय स्वधीनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आश लाग्दो यात्रामा अघि बढ्दो एमालेको बढ्दो शक्ति र लोकप्रियताका रोक्न बनेको हो पाँच दलीय गठबन्धन।’मह