प्रदेश सभा सचिवालयले राप्ती उपत्यका देउखुरीबाट कामकाज थाल्ने

दाङ- प्रदेश सभा सचिवालयकाे सबै कामकाज राप्ती उपत्यका देउखुरीबाट हुने भएको छ । मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएकाे प्रदेश सभा सचिवालयकाे सबै कामकाज पुस ११ गतेबाट हुने प्रदेश सचिव दुर्भकुमार पुनले जानकारी दिए। अबकाे प्रदेश सभा बैठक र नव निर्वाचित प्रदेश सभा सदस्यकाे सपथ यहीँ राख्ने याेजना छ। प्रदेश सभा सचिवालयबाट सूचना जारी गर्दै कामकाज […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज

दाङ : लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज बस्दै छ। दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । आज दुई वटा बैठक बस्ने कार्यसूचि सार्वजनिक भएको छ।पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वान सम्वन्धि पत्र जेष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्

लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन आज, यस्ताे छ कार्यसूची

दाङ- लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन साेमबार बस्दैछ। आज दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो। सोमबार दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ। पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र जेष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार […]

लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १८ गतेका लागि आह्वान

बुटवलः लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अधिवेशन यही पुस १८ गते सोमबार आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३(१) बमोजिम सोमबार दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। अधिवेशन लुम्बिनीको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी) बोलाइएको हो। यसअघि…

दाङको देउखुरीबाटै प्रदेश सभा सचिवालयको कामकाज सुरु हुँदै : सबै मन्त्रालय स्थापना

दाङ - लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङको देउखुरीबाट प्रदेश सभा सचिवालयको सबै कामकाज हुने भएको छ । अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेश सभा सचिवालयको सबै कामकाज भोलि पुस ११ गतेदेखि दाङबाटै सुरु हुने लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभएको छ । अबको प्रदेश सभा बैठक र नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ पनि देउखुरीमै राख्ने गरी तयारी भइरहेकाे छ । प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी बुटवलबाट स्थायी राजधानी क्षेत्रमा पुगिसकेका...

सदन सञ्चालनकाे पर्खाइमा लुम्बिनी प्रदेश सभा भवन

दाङ – लुम्बिनी प्रदेश सभा भवनः सदन सञ्चालनको पर्खाइमा छ। प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा ५ करोड २० लाख खर्चेर प्रदेश सभा भवन तयार पारेको हो। दोस्रो कार्यकालको पहिलो अधिवेशन र सपथ यहीँ खुवाउने तयारी छ।

लुम्बिनी प्रदेशसभा बैठक नयाँ भवनमा बस्ने, सांसदलाई प्रदेश प्रमुखबाट शपथ

बुटवल – लुम्बिनी प्रदेशसभाको बैठक दाङको भालुवाङमा निर्माण गरिएको नयाँ प्रदेशसभा भवनमा बस्ने भएको छ। लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ) मा नयाँ प्रदेश सभा भवन निर्माणको काम अव करिब सकिन लागेको र पहिलो बैठक नै यही भवनमा बस्ने गरी प्रदेशसभा सचिवालयले काम अगाडि बढाएको छ । राप्ती गाउँपालिका-३ लालमटियामा निर्माण भइरहेको प्रदेश सभा […]

लुम्बिनी प्रदेशको पहिलो बैठक दाङको भालुवाङमा बस्ने

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ) मा प्रदेश सभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सोही भवनमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरी तयारी गरिएको छ । राप्ती गाउँपालिका–३...