जेलभित्रै बन्दीहरूको नाराबाजी र प्रदर्शन

काठमाडौँ । ललितपुरको नख्खु कारागारभित्र कैदी बन्दीहरूले नाराबाजी र प्रदर्शन गरेका छन् । कारागार नाइकेले मनोमानी गरेको भन्दै बन्दीहरूले प्रदर्शन र नाराबाजी गरेका हुन् । नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महँगोमा सामान बिक्री गर्ने गरेपछि त्यहाँका नाइकेविरुद्ध अरू बन्दीहरू आन्दोलित बनेका हुन् । बुधबार बिहानैदेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेका हुन् । ४ सयभन्दा […]

सम्बन्धित सामग्री

लहानको सडकमा लघुवित्त पीडितको प्रदर्शन

७ असार, लहान । लघुवित्त पीडितहरुले सिरहाको लहानमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । लहानको पुलमाथि बसेर उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । आज मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका उनीहरुले ‘लघुवित्त संस्था खारेज गर’, ‘लघुवित्त पीडितहरुको ऋण मिनाहा गर’ लगायतका नारा लगाएका छन् । उनीहरु सडकमै बसेर प्रदर्शन गरेका कारण यातायातका साधन […]

बालेनविरुद्ध नाराबाजी र पुत्ला दहन

काठमाडाैं । काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा काठमाडाैंका स्थानीयवासीहरुले शनिबार साँझ प्रदर्शन गरेका छन् । बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वा:छे) मा त्यहाँका स्थानीयवासीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका हुन् । महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवनमा डोजर चलाएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । […]

एमसीसीको विरोधमा आज पनि माओवादी कार्यकर्ताको प्रदर्शन

६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् । अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले एमसीसी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । माओवादी भ्रातृ संगठनहरुले गत बुधबार पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । बानेश्वरमा नेकपा […]

सभामुखविरुद्ध युवा संघको प्रदर्शन

३ फागुन, काठमाडौं। नेकपा एमालेको युवा संगठन युवा संघले सडकमा सांकेतिक विरोध स्वरुप प्रतिनिधि सभाको दृश्य देखाएर सभामुखविरुद्ध प्रदर्शन गरेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित सडकमा संघले सांकेतिक रुपमा संसद बनाएर सभामुखविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरकेा हुन् । उनीहरुले ‘गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा […]

सर्वोच्चको आग्रह अवज्ञा गर्दै अदालत परिसरमा नाराबाजी

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनको आग्रहको अवज्ञा गर्दै कानून व्यवसायीले मंगलबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सर्वोच्च अदालतका एक अधिकारीले प्रधानन्यायाधीश जबराको निर्देशन भन्दै उनलाई फोन गरेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन र नारावाजी नगर्न भनेका थिए । तर, कानून व्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसर छिर्दा भने […]

ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दैै बन्दसत्रस्थलमा समर्थकहरुको नाराबाजी

सौराह – केपी शर्मा ओलीलाई सर्वसम्मत रुपमा एमाले अध्यक्ष बनाउनुपर्ने मागसहित सौराहमा प्रदर्शन तथा नाराबाजी भएको छ। नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र हुने सौराहस्थित सेभेन स्टार होटल क्षेत्रमा ओली समर्थक महाधिवेशन प्रतिनिधिहरुले नाराबाजी गरेका हुन्। उनीहरुले ओलीलाई सर्वसम्मत रुपमा एमाले अध्यक्ष बनाउनुपर्ने माग गरेका छन्। अध्यक्षमा ओलीविरुद्ध नेता भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका […]

प्रधानमन्त्रीको गृहजिल्लामा एमसीसीविरुद्ध प्रदर्शन

सार्वभौतमसत्ता सम्पन्न जनप्रतिनिधिमूलक संस्थाबाट एमसीसी पारित गरिनु नेपाल र नेपालीका लागि घातक भएको भन्दै विद्यार्थीहरूले नाराबाजी गर्दै प्रदर्शन गरेको बोलन्या थलीले जनाएको छ ।

विराटनगरमा बन्दको विरोधमा प्रदर्शन

आमहड्तालविरुद्ध विराटनगरमा युवा विद्यार्थीले प्रदर्शन गरेका छन् । बन्द हड्ताल विरुद्ध गरिखान देउ भन्दै युवा विद्यार्थीले विराटनगरको ट्राफिक चोकबाट नाराबाजी गर्दै स्थानिय घाँस चोकमा पुगेर कोणसभा गरेका थिए ।...