मतदानस्थलमा शेखर र प्रकाशमान

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ। सभापतिका उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंह समर्थकहरुसहित मतदानस्थल राष्ट्रिय सभागृह पुगेका छन् । सभापतिमा शेरबहादुर देउवा विमलेन्द्र निधिसहित उम्मेदवार छन् । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

सम्बन्धित सामग्री

भाेट माग्न प्रकाशमान सिंहकाे घर पुगे गगन र शेखर

काठमाडाैँ- कांग्रेस संसदीय दलको नेताका लागि उमेदवारी दिएका महामन्त्री गगन थापा र उनका प्रस्तावक डा. शेखर काेइराला प्रकाशमान सिंहकाे घरमा भाेट माग्न पुगेका छन्। थापा र काेइराला मंगलबार सहयाेगकाे अपेक्षासहित साँझ सिंह निवास पुगेका हुन्।  बेला-बेलामा आफू पनि प्रधानमन्त्रीकाे याेग्य रहेकाे बताउँदै आएका सिंह भने देउवातिरै छन्। संसदीय दलको नेता चयनका लागि आज(बिहीबार) मतदान हुँदैछ। […]

पौडेलले बोलाएको भेलामा शशांक उपस्थित, शेखर र प्रकाशमान गएनन्

नेपाली काँग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन् । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिनका लागि पौडेलले बोलाएको बैठकमा कोइराला र सिंह अनुपस्थित भएका हुन् ।काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूलाई बोलाएर केन्द्रीय समिति बैठकमा धारणा राख्नुअघि राय माग्नका लागि बोलाएको बैठकमा पूर्व महामन्त्री शशांक कोइराला भने उपस्थित भएका छन् ।

पौडेलले बोलाएको भेलामा शशांक उपस्थित, गएनन् शेखर र प्रकाशमान

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन्। नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारेमा राय लिनका लागि पौडेलले बोलाएको बैठकमा कोइराला र सिंह अनुपस्थित भएका हुन्। काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरूलाई बोलाएर केन्द्रीय […]

प्रकाशमान सिंहले किन देउवा रोजे ?

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसको सभापतिको पहिलो चरणको प्रतिष्पर्धामा कसैले पनि आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा गयो । पहिलो हुने शेरबहादुर देउवा र दोस्रो हुने डा. शेखर कोइरालाबीच निर्णायक प्रतिष्पर्धा हुने भयो । तेस्रो हुने प्रकाशमान सिंह र चौंथो हुने विमलेन्द्र निधि दुवै निर्णायक बने । दुईमध्ये बढी मत ल्याउने प्रकाशमान सिंह चासोमा […]

कोइरालाले पनि भेटे प्रकाशमान र विमलेन्द्र, सहयोगका लागि आग्रह

काठमाडौँ – कांग्रेस सभपातिको चुनाव दोस्रो चरणमा गएपछि प्रत्यासी डा. शेखर कोइरालाले पनि प्रकाशमान सिंहलाई भेटेर सहयोगका लागि आग्रह गरेका छन्। सभापतिका पाँच उम्मेदवार मध्ये अधिकमत मत ल्याउने शेरबहादुर देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रस्तिपर्धा हुने भएपछि पहिलो चरणबाट बाहिरिएका निर्णायक प्रत्यासी सिंहसँग चाक्सीबारी पुगेर भेट गरेका हुन्। कोइरालाअघि देउवाका दूत गृहमन्त्री बालकृष्ण खाँडले पनि […]

रामचन्द्रको चियापानबाट सिधै प्रकाशमान भेट्न चाक्सीबारी पुगे देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा पुगेका छन्। कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा पाँच उम्मेदवारमध्ये कसैले ५० प्रतिशतभन्दा बढी मत पुर्‍याउन सकेनन्। अब देउवा र शेखर कोइरालाबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुनेछ। सभापतिमा दाबी गरेका प्रकाशमान सिंहले ३७१ मत पाएका थिए। त्यसैले शेखर र…

यस्तो छ शेखर कोइरालाको प्यानल

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका छन् । रामचन्द्र पोडेल समूहबाट कोइरालासँगै पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् । तर पौडेल समूहका बहुसंख्यक नेताहरु शेखरको टिममा अटाएका छन् । कोइरालाको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगनकुमार […]

प्रकाशमान र शेखर सहमतिमा नआए रामचन्द्रलाई सभापतिको उम्मेदवारमा अघि सार्ने निर्णय

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुले नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाबीच सभापतिको दावीका सन्दर्भमा सहमति हुनुपर्नेमा जोड दिएका छन् । उनीहरु एकापसमा सहमत नभए रामचन्द्र पौडेललाई १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय भएको छ । बुधबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले सहमतिमै सभापतिको उम्मेदवार तय गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसका लागि प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमतिमा जोड दिएका हुन्

प्रकाशमान र शेखर नमिले रामचन्द्र अघि बढ्ने : चाक्सीबारीमा फाइनल मिटिङ

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको भेलाले सभापतिको उम्मेद्वारका लागि साँझसम्म सहमति गर्ने बताएका छन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कांग्रेसको पौडेल गुटको आज बिहानको बैठक निर्णयमा पुग्न सकेन। रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालाबिच सहमति जुटन नसकेपछि बैठक निष्कर्षविहीन भएको हो। बैठकले शेखर कोइराला र प्रकाशमान…