साम्राज्ञी र पुष्प अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ बाट प्रदर्शन हुने

काठमाडौं : निर्माता तथा निर्देशक रमेश एमके पौडेल फिल्म ‘तिम्रो मेरो साथ’ को प्रदर्शन मिति तय भएको छ। पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको यो फिल्म आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको हो। रमेश एम. के. पौडेलको प्रस्तुति रहेको फिल्ममा साम्राज्ञी र पुष्पका साथै सन्दिप क्षेत्री,…

सम्बन्धित सामग्री

नेपालमा आज किन रिलिज भएनन् यी दुई साउथ फिल्म?

काठमाडौं : आज शुक्रवार सिनेमाहलमा नेपाली फिल्मसहित दुई साउथ फिल्महरु प्रदर्शन हुने तय भएको थियो। तर, साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित ‘तिम्रो मेरो साथ’ र सारा सिर्पाइलीको मुख्य भूमिका रहेको ‘गुञ्जन’ मात्रै आज रिलिज भए। चिरञ्जीवीको ‘वाल्टेयर वीरैया’ र थलापति विजयको ‘वारिसु’ आज नेपालमा प्रदर्शन हुन सकेन। बिग मुभिजसहित वान सिनेमाजले दुवै साउथ फिल्महरुलाई…

‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ प्रदर्शन हुँदै

काठमाडौँ। आज शुक्रबारबाट २ नयाँ फिल्म रिलिज भएका छन्। माघेसङ्क्रान्तिलाई लक्षित गर्दै दुई नेपाली फिल्ममा ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ आजबाट रिलिज भएका हुन्। यो साता रमेश एम के पौडेल निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’ र अष्ट महर्जनको निर्देशनमा तयार भएको लभस्टोरी फिल्म ‘गुञ्जन’ प्रदर्शन भइरहेका हुन्।

चितवनमा ‘तिम्रो मेरो साथ’को प्रिमियर, दर्शकको सकरात्मक प्रतिक्रिया

काठमाडौं : भोलिदेखि प्रदर्शन हुने फिल्म ‘तिम्रो मेरो साथ’को चितवनमा प्रिमियर भएको छ। सीजी मलस्थित चितवन सिनेप्लेक्समा भएको प्रिमियरमा फिल्मलाई सकरात्मक प्रतिक्रिया मिलेको छ। दर्शकको बाक्लो उपस्थिति रहेको प्रिमियरमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्य लक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको उपस्थिति रहेको थियो। जहाँ पुष्प र साम्राज्ञीको स्टाइलिस पहिरनले…

‘तिम्रो मेरो साथ’ को चितवनमा प्रिमियर

काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘तिम्रो मेरो साथ’को बुधबार साँझ चितवनमा भब्य प्रिमियर गरिएको छ । चिनवनको सिजी मलको सिने प्लेक्स हलमा आयोजित प्रिमियरमा दर्शकको उल्लेख्य उपस्थिति थियो । प्रिमियरमा दर्शकले फिल्म राम्रो भएको प्रतिक्रिया दिएको

फिल्म ‘तिम्रो मेरो साथ’ले पोखरादेखि थाल्यो मोफसल यात्रा

काठमाडौं । पुस २९ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘तिम्रो मेरो साथ’ले देश दौडाहा थालेको छ । मंगलबार पर्यटकीय नगरी पोखरादेखि फिल्मले प्रचारप्रसार थालेको हो । निर्देशक रमेश एमके पौडेलका अनुसार पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ । फिल्मको टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफ्नो […]

बोल्ड एण्ड स्टाइलिस साम्राज्ञी

काठमाडौं । ‘ड्रिम्स’ डेब्यु अभिनेत्री साम्राज्ञी शाहलाई त्यसयता करिअरमा पछाडि फर्केर हेर्नुपरेको छैन । एकाधबाहेक उनका सबैजसो फिल्म बक्स अफिसमा हिट छन् । सन् २०२३ मा उनका तीन फिल्म प्रदर्शन हुँदैछन्, ‘तिम्रो मेरो साथ’, ‘ह्यारीकी प्यारी’ र ‘लण्डन टु पेरिस’ । फिल्मसँगै व्यक्तिगत कारणले चर्चामा आइरहने साम्राज्ञी ‘रिबेलियस’ पनि लाग्छिन् किनभने उनका चरित्र बोल्ड र […]

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ मा

काठमाडौं । जन्मदिन अवसरमा निर्माता तथा निर्देशक रमेश एमके पौडेलले फिल्म ‘तिम्रो मेरो साथ’को प्रदर्शन मिति घोषणा गरेका छन् । पुष्प खड्का र साम्राज्ञी शाह स्टारर फिल्म अब पुस २९ गते प्रदर्शनमा आउनेछ । माघे सक्रान्ति पर्वको छेकोमा रिलिज हुने फिल्मको मुख्य भूमिकामा सन्दीप क्षेत्री, सरोज खनाल समेत छन् । लभस्टोरी कथावस्तुमा आधारित फिल्मको पटकथा […]

आजबाट फिल्म ‘तिम्रो हुने कहिले’ प्रदर्शन

फिल्म ‘तिम्रो हुने कहिले’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म डिसहोम र हलमा एकसाथ प्रदर्शनमा आएको निर्देशक राजु गिरीले बताए । सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको फिल्ममा प्रकाश चन्द, करुणा पाण्डे, मीना जिसी, सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेको छ । सुनिता बस्नेतको कोरियोग्राफी रहेको फिल्ममा रामकृष्ण चौलागाईंको छायाँकन र ललितसिंह साउदको सम्पादन छ ।

फिल्म ‘तिम्रो हुने कहिले’ वैशाखमा

काठमाडौंँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘तिम्रो हुने कहिले’ आगामी वैशाखमा रिलिज हुने भएको छ । केही दिन अगाडि छायाँकन सुरु भएको फिल्म वैशाखमा प्रदर्शन गरिने निर्देशक गिरीले बताए ।सविन बास्तोला, प्रकाश चन्द, सारदा गिरी (काली बुढी), करुणा पाण्डे, मिना जिसी, मौसमी ओली, प्रकाश चन्द, करुणा पाण्डे, मिना जिसी, सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ ।काजिश श्रेष्ठ र सुनिता वस्नेतको नृत्य रहने फिल्म क्लसिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्र

जबजब तिम्रो साथ...

प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म युनिटले ‘जोनी जेन्टलम्यान’ को प्रचारप्रसार तीव्र पारेको छ । राजधानीमा आइतबार फिल्मको नयाँ गीत ‘जबजब तिम्रो साथ...’ रिलिज गरिएको छ ।