२१ भदौ, काठमाडौं । प्रत्येक वर्ष अन्तर प्रदेश खेलकुद हुने भएको छ । प्रदेश खेलकुद विकास समितिका सदस्य सचिवहरुको हेटौंडामा बसेको बैठकले प्रत्येक वर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको हो । यस्तो प्रतियोगिता प्रदेशहरुले आलोपालो रुपमा आयोजना गर्ने बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिएका हुन् । प्रथम अन्तर […]
हेटौंडा (हाम्रो खेलकुद) – दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिताको आइतबार उद्घाटन भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् । त्यसअघि उद्घाटन समारोहमा १३ जिल्लाका खेलाडी, तीन विभागीय टोली नेपाल आर्मी, पुलिस र सशस्त्र प्रहरी बल, खेल निर्णायक तथा प्रशिक्षक […]
The post दोस्रो बाग्मती प्रदेश खेलकुद उद्घाटन first appeared on Hamro Khelkud.
१३ चैत, काठमाडौं । चितवन जिल्लाले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे । […]
काठमाडौं: चितवन जिल्लाले प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। शनिबार सम्पन्न प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो।
वागमती प्रदेश खेलकुद विकास परिषद्वारा आयोजित प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे।
चितवनले २१…
काठमाडौं- प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ आजबाट औपचारिक रुपमा सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले खेलकुद प्रतियोगिताको उद्घाटन आज गरेका हुन् । उद्घाटन कार्यक्रममा सांसद जीवन राम श्रेष्ठ, बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, राखेप निमित्त सदस्य सचिव कुलबहादुर थापा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी […]
हेटौडा (हाम्रो खेलकुद) – प्रथम बागमतीे प्रदेश खेलकुद प्रतियोगिता शनिवार भब्य उद्घाटन हुने भएको छ । हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले ओलम्पिक ट्रर्च ओलम्पियन बैकुण्ठ मानन्धरलाई हस्तान्तर गरेपछि १५ दिने प्रतियोगिताको विधिवत उद्घाटन हुनेछ । बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहको प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, कराते, तेक्वान्दो, ब्याडमिन्टन, क्रिकेट र बक्सिङ खेलका १ […]
२३ असोज, काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषदले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा विगत २ बर्षदेखि नै आयोजनाको तयारी गरिएको उक्त प्रतियोगिता आगामी पुष महिनादेखि माघसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले २ करोड र बागमती प्रदेश सरकारको ४ करोड […]
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद बिकास परिषद् बागमतीले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा विगत दुई वर्षदेखि नै आयोजनाको तयारी गरिएको उक्त प्रतियोगिता आगामी पुस र माघमा सञ्चालन हुने भएको छ । आगामी फागुनमा पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि प्रदेशले आफ्नो टिम तयारीको […]