तराईमा बासन्ती छठ पर्वको रौनक, आज खरना

महोत्तरी । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व बासन्ती छठका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिन शुक्रबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा रहेका हुन् ।चार दिनको यो पर्वको दोस्रो दिनअर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका

सम्बन्धित सामग्री

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्विरसहित)

जनकपुरधाम- तराई/मधेसमा उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन सोमबार ब्रतालुहरूले उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चार दिवसीय छठ सम्पन्न भएको हो। शुक्रबार नहाय-खाय विधिबाट सुरु भएको छठको दोस्रो दिन खरना विधि सम्पन्न गरिएको थियो। छठको मुख्य दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको थियो भने […]

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ मनाइयो

मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अर्घ दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । आज बिहान मिथिला क्षेत्रमा […]

यसरी समापन गरियाे छठ पर्व (तस्वीरहरू)

पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदाे सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन्

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ

सप्तरी – चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहीबार बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व सम्पन्न भएको हो । छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना,तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो […]

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियाे छठ

सप्तरी । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहीबार बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व सम्पन्न भएको हो । छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना,तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो […] The post उदाउँदो सूर्यलाई अर्घ दिएर सकियाे छठ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वीरगञ्जमा छठपर्वको रौनक (फोटो फिचर)

२३ कात्तिक, वीरगञ्ज। तराईमा छठ पर्वको आफ्नो छुट्टै महत्व छ । आज कात्तिक शुक्ल पञ्चमीका दिन ‘खरना’को रुपमा छठ पर्व मनाइँदैछ । पञ्चमी तिथिका दिन आज ‘खरना’ को रुपमा ब्रतालुहरुले यो पर्व मनाउँछन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई ब्रतालुहरुले त्यही खिर खाने […]

छठ पर्व अन्तर्गत आज ‘खरना’

सोमबार ‘नहाखाय’ विधिबाट धार्मिक तथा पारम्परिक विधि सुरु गरेका छठ व्रतालुहरुले मंगलबार ‘खरना’ विधि गर्दै छन् । ‘रस्याउ रोटी’ समेत भनिने यो विधिमा व्रतालुहरुले मंगलबार साँझ घरघरमा छठी माताको पूजा गरेर दूध र गुँड हालेर पकाइएको खिर (रस्याउ) र पुरी खानेछन् ।

छठ पर्व अन्तर्गत आज खरना मनाइँदै

महाेत्तरी - सूर्यको पूजा गरि मनाइने छठ पर्व अन्तर्गत आज खरना मनाइँदैछ । आज तेस्रो दिन व्रतालुले साँझ घरमा दूध, सक्खर र चामलले बनाइएको खीर अर्घ्य स्वरुप अर्पण गरेर खरना पर्व मनाउँछन् । आज दिनभरि नै निराहार उपवास बसेर साँझको समयमा पकाएको खीर भगवानलाई अर्घ्य दिइन्छ । त्यसपछि अर्घ्य स्वरुप चढाएको खीर प्रसादस्वरुप ग्रहण गर्ने चलन रहेको छ । साँझमा खीर पकाउनको लागि व्रतालुहरु बिहानैदेखि दूधको जोहोको लागि व्यस्त रहेका छन् । अत्यन्त निष्ठा एवम् नियमपूर्वक पाँच दिनसम्म मनाइने छठपर्व पछिल्लो समयमा सबैको साझा पर्वको रुपमा परिचि...

तराईमा चैती छठ पर्व सम्पन्न

महाेत्तरी - उदाउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको बासन्ती छठ पर्व आज सम्पन्न भएको छ । चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिँदै पर्व सम्पन्न गरेका हुन् । यसअघि गएकाे शुक्रवार चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै पर्व सुरु गरेका व्रतालुले शनिवार पञ्चमी तिथिमा दिनभरि निराहार व्रत बसी राति सक्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए । चार दिनको यो पर्वको पहिलो दिन...

तराईमा चैती छठ पर्व दोस्रो दिन, खरना विधिको तयारी

महोत्तरी : श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व चैती छठका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा छन्। चैत शुक्ल चौथीका दिन शुक्रबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा रहेका हुन्।चार दिनको यो पर्वको दोस्रो दिनअर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य