तराईमा चैती छठ पर्व दोस्रो दिन, खरना विधिको तयारी

महोत्तरी : श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व चैती छठका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा छन्। चैत शुक्ल चौथीका दिन शुक्रबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा रहेका हुन्।चार दिनको यो पर्वको दोस्रो दिनअर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य

सम्बन्धित सामग्री

चैती छठ पर्व सम्पन्न

महोत्तरी । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ ।

जनकपुरधाममा चैती छठको रौनक

२४ चैत, जनकपुरधाम । चैती छठ पर्व अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । यो पर्वमा जनकपुरधामका जानकी मन्दिर छेउको अरगजा पोखरी, गंगासागर सहितका पोखरीमा श्रद्धालुको भीड लागेको छ । पछिल्लो २ वर्ष कोरोना भाइरसको संक्रमणका कारण मनाउन नसकिएको चैती छठ पर्व  यसपटक उल्लासमय वातावरणमा मनाइँदैछ । बाँसले निर्मित सामग्रीमा ठेकुवा,भुसुवा, फलफूल,सहितका प्रसादीका रुपमा चढाइने […]

जनकपुरमा आज चैती छठ पर्व

मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा आज चैती छठ पर्व मनाइँदैछ। मंगलबारदेखि विधिवत रूपमा सुरु भएको चैती छठ पर्वको आज तेश्रो दिन हो।...

मिथिलाञ्चलमा चैती छठ सुरु : आज खर्ना पर्व मनाइँदै

महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सव अन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदैछ ।  चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्व अन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि आज धुमधामका साथ खर्ना पर्व मनाइँदैछ । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदीहर

मिथिलाञ्चलमा चैती छठ सुरु: आज खर्ना पर्व मनाइँदै

जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सवअन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदै छ । चार दिनसम्म विभिन्न विधिहरू गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि आज धूमधामका साथ खर्ना पर्व मनाइँदै छ । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, […]

छतमा छठ मनाइयो

सप्तरी, राजविराज । कोरोना संक्रमणका कारण भिडभाड नगर्न स्थानिय प्रशासनले आग्रह गरेपछि सप्तरीका कतिपय श्रद्धालुले घरको छतमै जलाशय बनाई चैती छठ पर्व मनाएका छन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पुरा हुने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्व अधिकांश ब्रतालुले घरमै मनाउन थालेपछि सोमबार जिल्लाका अधिकांश नदी, पोखरी लगायतका जलाशयमा भक्तजनहरुको […] The post छतमा छठ मनाइयो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

तराईमा चैती छठ पर्व सम्पन्न

महाेत्तरी - उदाउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको बासन्ती छठ पर्व आज सम्पन्न भएको छ । चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिँदै पर्व सम्पन्न गरेका हुन् । यसअघि गएकाे शुक्रवार चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै पर्व सुरु गरेका व्रतालुले शनिवार पञ्चमी तिथिमा दिनभरि निराहार व्रत बसी राति सक्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए । चार दिनको यो पर्वको पहिलो दिन...

लकडाउनमा व्रतालुले यसरी मनाए चैती छठ घरमै [फोटोफिचर]

भद्रपुर : कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरेसँगै यसपाली चैती छठ पर्व झापावासीले घर-घरमै मनाएका छन्। झापाका प्रहरी प्रशासनले लकडाउनमा सार्वजनिकस्थलका नदी तथा खोलामा चैती छठ पर्व मनाउन नपाउने आग्रह गरेपछि व्रतालु परिवारजनले आ-आफ्नो घर तथा आँगनमा खाल्डो खनेर चैती छठ पर्व मनाएका हुन्।   यता...

https://www.onlinekhabar.com/2020/03/849405

१७ चैत, जनकपुरधाम । कोरोना संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि लगाएपछि जनकपुरधामलगायत मध्य तराईमा चैती छठ पर्व प्रभावित भएको छ । लकडाउनका कारण सार्वजनिक पोखरी र जलाशयमा जान नपाएपछि श्रद्वालुले आफ्नो आँगनमै चैती छठ पर्व …

चैती छठ पर्व सम्पन्न

महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ ।