जनगणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा

२ असोज, बैतडी । राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । उनीहरुले घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सूचीकरणका लागि जिल्लाभरी ८० सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । यही असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना भइरहेको […]

सम्बन्धित सामग्री

राष्ट्रिय जनगणना : बैतडीमा घरपरिवार सूचीकरण ९० प्रतिशत सकियो

बैतडी : राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत बैतडीमा घर तथा घरपरिवार सूचीकरण सकिन लागेको छ।घर तथा घरपरिवार सूचीकरण गर्न यहाँका गाउँगाउँमा सुपरीवेक्षक खटाइएकोमा हालसम्म ९० प्रतिशत काम सकिएको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए ।सूचीकरणका लागि गत भदौ ३० गतेदेखि ८० जना सुपरीवेक्षक गाउँगाउँमा परिचालन गरिएका थिए। उनले भने, ‘सुपरीवेक्षकले गर्ने सूचीकरणको काम अन्तिम चरणमा छ, हालसम्म ३५ हजार परिवार संख्या इन्ट्री भइसकेको छ।’असोज १८ गतेसम्म सञ्चालन हु

घरधुरी सङ्लन गर्न सुपरीवेक्षक गाउँ गाउँमा

विमल विष्ट, डोटी । राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक टोली डोटीका नौवटै स्थानीय तहका गाउँगाउँमा पुगेका छन्। जिल्ला जनगणना कार्यालय डोटीले सुपरिवेक्षकलाई तालिम दिएर असोज १८ गतेसम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली स्थानीयवासीका घरदैलोमा खटाएको हो । सुपरिवेक्षकले घरपरिवारहरु घरमा बसोबास भएको छ वा छैन, घर प्रयोगको किसिम, घर […]

मोबाइल नेटवर्क र इन्टरनेट नहुँदा जनगणनाको काम प्रभावित

बैतडी : मोबाइल फोनको नेटवर्क र इन्टरनेट नहुँदा बैतडीमा जनगणनामा समस्या भएको छ। जिल्लाका सबै स्थानीय तहमा सुपरीवेक्षक परिचालन गरिए पनि फोनको नेटवर्क र इन्टरनेट सुविधा नहुँदा समस्या भइरहेको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए।गाउँगाउँमा परिचालित सुपरीवेक्षकले गणना गरेको घरसंख्या, जनगणना घर, जनगणना परिवार संख्या आदि दैनिक केन्द्रीय तथ्यांक विभागको डाटामा इन्ट्री गर्नुपर्ने भए पनि इन्टरनेट नहुँदा समस्या भएको पन्तले बताए।‘सुपरीवेक्षकले मोबाइल एपको सहयताले फिल्डबाटै दैनिक

जनगणनाका लागि गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या

३ असोज, बागलुङ । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिराको त्रास छ भने अर्कोतर्फ सङ्कलित विवरण अद्यावधिक गर्न कठिन भएको छ । घरमुली सूचीकरणका लागि जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ । स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक […]

जनगणना : गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या

राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिरोको त्रास छ भने अर्कोतर्फ सङ्कलित विवरण अद्यावधिक गर्न कठिन भएको छ । घरमुली सूचीकरणका लागि जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ । स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक भए पनि बाढीपहिरो र असजिलो सडकले समस्या रहेको जिल्ला तथ्याङ्क (जनगणना) कार्यालयका प्रमुख मुकुन्द शर्माले जानकारी दिए । गत भदौ ३० देखि सुरुआत भएको सूच

राष्ट्रिय जनगणना : सुपरीवेक्षक गाउँगाउँमा परिचालन

बैतडी  : राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना बैतडीमा पनि जारी रहेको छ।  पहिलो चरणको गणनाअन्तर्गत सुपरीवेक्षकहरूले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने काम जारी रहेको हो। घर तथा घरपरिवार सूचीकरणका लागि यहाँका गाउँगाउँमा सुपरीवेक्षक खटाइएका जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए। सूचीकरणका लागि जिल्लाभरी ८० जना सुपरीवेक्षक परिचालन गरिएका हुन्। असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको गणनामा घर, जनगणना घर र जनगणना परिवार संख्या  गणना गर्ने का