असारको सुरुमै नारायणी नदीको भेलले स्थानीय चिन्तित, खेतबारी बालुवामा परिणत

डोलराज रानाभाटचितवन । असारको सुरुमै नारायणी नदीको भेलले वितण्डा मच्चाएपछि भरतपुरका स्थानीय बिलखवन्दमा परेका छन् । उर्लिएको नारायणी नदी पसेर पाक्न लाको धान र खेत बालुवामा परिणत गरिदिँदा यहाँका बासिन्दा मारमा छन् । लगातारको बर्षाको कारण उच्च विन्दुमा उर्लिएको नारायणी नदीको सतह अहिले घटेको झै देखिन्छ । तर, यसले पु¥याएको क्षतिको आंकलन भने दिनदिनै बढ्दै […]