दश बुँदे सहमति कार्यान्वयन गर्न गठित कायर्दलको बैठक जारी

काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा भएको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न कार्यदलका सदस्यहरुको बैठक जारी छ । पार्टी मुख्यालय थापाथलीमा अहिले दश बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल चलिरहेको बताईएको छ । दश बुँदे सहमति कार्यान्वयनको लागि भीम रावललाई संयोजक बनाईएको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेल, […]

सम्बन्धित सामग्री

आफ्नै लागि १० बुँदे कार्यान्वन गर्न गराउन नसकेपछि भीम रावलले दिए राजीनामा

काठमाडौँ – दश बुँदे सहमति कार्यान्वय गर्न गठित कार्यदलको संयोजकबाट भीम रावलले राजीनामा दिएका छन्। पार्टीको अन्तरविरोध हल गर्न एमालेका दुई पक्षबीच गत असार २७ गते भएको सहमति कार्यान्वयनका लागि रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो। रावलले आफ्नै हकमा समेत सहमति कार्यान्वयन गराउन नसकेपछि संयोजकबाट राजीनामा दिएका हुन्। दश बुँदेमा पार्टीलाई २०७५ जेठ […]

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी बैठकमा दश बुँदे कार्यान्वयन र विधान महाधिवेशनको तयारीबारे छलफल भइरहेको नेताहरुले बताएका छन् । भदौ ८ गतेको स्थायी कमिटी र १० गतेको केन्द्रीय कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर दश बुँदे सहमति कार्यान्वयन नभएको […]

ओलीको पेलाईमा परेका रावल अब के गर्ने भनेर राय लिन भोलि सुदुरपश्चिम प्रदेश जाँदै

काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावल १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । पछिल्लो समय अध्यक्ष ओलीले उपाध्यक्ष रावललाई वास्ता नगरेको र दश बुँदे सहमति कार्यान्वयन गर्नपनि चासो नदिएको चर्चा भएको छ। पार्टीको सुदुरपश्चिम प्रदेशको ईन्चार्जमा लेखराज भट्टलाई नै काम गर्न दिनुपर्ने भन्दै […]

भीम रावल र योगेश भट्टराईलगायत नेतालाई गोकुलको जवाफ : मंगलबारपछि बुधबार आउँछ

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एकताको लागि भीम रावललगायत दोस्रो धारका नेताहरुले मंगलबारसम्म दिएको अल्टिमेटमबारे कडा टिप्पणी गरेका छन् । रावललगायतका नेताहरुले मंगलबारसम्म दश बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिएपछि नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् । मंगलबारे समयको रोईलो मैले बुझिन।बस्नेलाई […]

अहिलेको स्थिति उलटपुलट हुन्छ , नेकपा एमाले एक भएरै छाड्छ -मुख्यमन्त्री शाक्य

काठमाडौं। बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको समर्थनमा आफु मुख्यमन्त्री बनेको बताएकी छन्। रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै शाक्यले दश बुँदे सहमति कार्यान्वयन प्रति नेतृत्व इमान्दार हुने बित्तिकै पार्टी एक हुने दावी गरिन्।