काठमाडौं, ८ भाद्र । अर्घाखाँचीमा जन्मिएकी पम्फा भुसालले ललितपुरका रैथाने उम्मेदवारलाई चुनाव हराएर दुईपटक प्रतिनिधि सभाको सांसद भइसकेकी छिन् । माओवादी जनयुद्धमा होमिएकी पम्फा माओवादीभित्रकी सबैभन्दा सशक्त महिला नेता मानिन्छिन् । दुईपटक मन्त्री भइसकेकी छिन् । ऊर्जामन्त्री भुसाल यसपटक पनि ललितपुर ३ बाट नै चुनाव लड्ने चर्चा छ । सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा माओवादीले […]