राप्रपा कोषाध्यक्षमा काफ्ले मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) को केन्द्रीय कोषाध्यक्षमा निलकण्ठ काफ्ले मनोनीत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानबमोजिम काफ्लेलाई शुक्रबार कोषाध्यक्षमा मनोनयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् । काफ्ले केन्द्रीय सदस्य हुन् ।

सम्बन्धित सामग्री

राप्रपा नेपालमा दुई उपाध्यक्षसहित ६ पदाधिकारी मनोनीत

राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई उपाध्यक्षसहित ६ पदाधिकारी मनोनयन गरेका छन्। शनिबार एक विज्ञप्ती जारी गर्दै पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख आचार्यले सो जानकारी दिएका हुन्। अध्यक्ष थापाले पार्टी...

राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी र सह-महामन्त्रीमा बस्नेत मनोनीत

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिल विकास राजभण्डारी र सह-महामन्त्री पदमा दमन बस्नेतलाई मनोनीत भएका छन् ।  अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सह-महामन्त्रीमा मनोनीत गरेका हुन । अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरेका […]

राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी, सहमहामन्त्रीमा बस्नेत मनोनीत

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपाका अध्यक्ष कमल थापाले उपाध्यक्ष र सह–महामन्त्री पदमा मनोनीत गरेका छन्। अध्यक्ष थापाले शनिबार उपाध्यक्षमा दिलविकास राजभण्डारीलाई र सह–महामन्त्री दमन बस्नेतलाई जिम्मेवारी पत्र हस्तान्तरण गरेका हुन्। केही दिन अघि राप्रपा परित्याग गरी आएका राजभण्डारी र बस्नेतलाई अध्यक्ष थापाले महत्वपूर्ण जिम्मेवारी सुम्पिएका हुन् । पार्टीका महामन्त्री राजाराम बर्तौलाले आवश्यकता अनुसार आगामी […]

राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत

न्युज अफ नेपाल, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत भएका छन् । अध्यक्ष थापाले पार्टी विधानअनुसार १६ जनालाई केन्द्रीय पदाधिकारीमा मनोनीत गरेको सो पार्टीका प्रवक्त सुरेश आचार्यले जानकारी दिए । राप्रपा परित्याग गरी लाक्पा तामाङले गठन गरेको राप्रपा नेपालको नेतृत्व सम्हालेका अध्यक्ष थापाले ६ जना उपाध्यक्ष, चार जना महामन्त्री र […]

रेखा थापासहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।मनोनयनमा पर्नेमा महामन्त्रीमा पराजित रेखा थापा‚ इलामकी लिलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा रहेकी छन्।यस्तै, सुर्खेतकी सन्तोषी शाही ठकुरी, रुपन्देहीकी स्वाती थापा, कपिलवस्तुकी पुष्पा रजौरिया, काठमाडौंकी लक्ष्मी तण्डुकार, उदयपुरकी समृद्धि राणा, चितवनकी मीना न्यौपाने, धादिङकी शान्ति माया गुरुङ, सप्तरीकी जयाकुमारी महतो र काठमाडौंक

अभिनेत्री रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा पनि परेकी हुन् । अध्यक्ष लिङ्देननले अभिनेत्री थापालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम १४ जनालाई […] The post अभिनेत्री रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत appeared first on राजधानी राष्ट्रिय दैनिक.

राप्रपा नेपालको प्रवक्तामा अधिकारी र आचार्य

काठमाडौं : कमल थापाले दर्ता गरेको नयाँ पार्टी राप्रपा नेपालका विभिन्न पदाधिकारी मनोनीत गरेका छन्। अध्यक्ष थापाले पार्टी प्रवक्तामा संखुवासभाका वसन्तमानसिंह अधिकारी र ललितपुरका सुरेश आचार्यलाई मनोनीत गरेका छन्। यसैगरि कोषाध्यक्षमा काठमाडौंका चन्द्रबहादुर गुरुङ छन्।यसैगरि बाँकेका हिक्मतबहादुर ढकाल, पाँचथरका तेजकुमार कुरुम्बाङ र मकवानपुरका आईतराम तामाङलाई राप्रपा नेपालको सह-महामन्त्रीमा मनोनीत गरेको प्रवक्ता वसन्तमानसिंह अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।प्रवक्तामा नियुक्त अधिकारी प

राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। राप्रपाको विधानअनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको अध्यक्ष लिङ्देनले बनाएका छन्।मनोनीत सदस्यहरूमा दीपक बोहोरा‚ नवराज सुवेदी‚ टंक ढकाल‚ रामकुमार सुब्बा‚ प्राडा गीताभक्त जोशीलगायत रहेका छन्।

राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत (सूचिसहित)

काठमाडौं । राप्रपाको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार याे पहिलाे चरणकाे मनाेनयन हाे । राप्रपा केन्द्रीय सदस्यमा को को मनोनीत भए ?१. दिपक बोहरा, रुपन्देही२. हरिबहादुर बस्नेत, उदयपुर३. नवराज […] The post राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत (सूचिसहित) appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.

राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत

काठमाडौं– राप्रपाको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो पहिलो चरणको मनोनयन हो । राप्रपाले मनोनयन गरेको सदस्यमा दीपक बोहरा (रुपन्देही), हरिबहादुर बस्नेत (उदयपुर), नवराज सुवेदी (रामेछाप), बालाराम घर्ती मगर […]