ललितपुर र भक्तपुरमा मतगणना सुरु

काठमाण्डाै – प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव अन्तर्गत ललितपुर र भक्तपुरमा रातिदेखि मतगणना सुरु भएको छ ।  ललितपुर क्षेत्र नम्बर २ र भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको हो । ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा भैरहेको हो । ललितपुरमा ५८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  यस्तै भक्...

सम्बन्धित सामग्री

ललितपुर ३ मा मतगणना सुरु

ललितपुर -ललितपुर निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो। ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। मतगणनालाई तीव्र बनाउन चार स्थानमा गणना गर्ने तयारी गरिएको छ। अहिले […]

ललितपुर–३ मा मतगणना सुरु

काठमाण्डाै – ललितपुर निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलकाे स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो ।  ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । मतगणनालाई तीव्र बनाउन चार स्थानमा गणना गर्ने तयारी गरिएको छ । अहिले एक ठाउँबाट मात्र गणना शुरु गरिएको छ ।  यस क्षेत्रमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पम्फा भुसाल, नेकपा ए...

ललितपुर क्षेत्र नं २ को मतगणना सुरु हुँदै

ललितपुर – ललितपुर क्षेत्र नं २ को मतगणना आज रातिबाट नै सुरु हुने भएको छ । आइतबार साँझ बसेको सर्वदलीय बैठकबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार मतगणना अहिले ११ बजेपछि सुरु हुने छ।ललितपुर २ मा को मतगणना नेपाल तेक्वान्दो संघको कार्यालय सातदोबाटोमा हुनेछ।

ललितपुर महानगरकाे मतगणना सुरु

ललितपुर – पालिका चुनाव अन्तर्गत ललितपुर महानगरपालिकामा मतगणना सुरु भएकाे छ । जावलाखेलकाे स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना सुरु भएको हो । अहिले ललितपुर महानगरकाे वडा नम्बर १ बाट मतगणना सुरु भएकाे हाे । अब बिस्तारै अन्य वडाको पनि मतगणना हुनेछ ।

ललितपुर महानगरपालिकाको मतगणना सुरु

ललितपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। महानगरपालिकाको मतगणना स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा वडा नम्बर १ बाट सुरु भएको हो। जम्मा २९ वटा वडा रहेको ललितपुर महानगरपालिकाको नयाँ नेतृत्वको लागि भएको...

ललितपुर महानगरको मतगणना सुरु

काठमाडाैँ- ललितपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। जावलाखेलस्थित महिला प्रशिक्षण केन्द्रमा केहीबेरअघि मतगणना सुरु भएको ललितपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत किरण सिवाकोटीले जानकारी दिए। दलका प्रतिनिधि आउन ढिला हुँदा तोकिएको समयमा मतगणना सुरु हुन सकेको थिएन। ललितपुर महानगरको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट चिरिबाबु महर्जन र नेकपा एमालेको तर्फबाट हरिकृष्ण व्यञ्जनकारबीच प्रतिस्पर्धा हुँदैछ। ललितपुर महानगरमा पुरानै […]

ललितपुर महानगरमा मतगणना सुरु

ललितपुर महानगरपालिकामा मतगणना सुरु गरिएको छ । बिहान ७ बजे बसेको सर्वदलीय बैठकको निर्णय पछि वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो । महानगरको प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार छन् ।उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगाय उम्मेदवार छन् ।

ललितपुर महानगरपालिकाको मतगणना सुरु

काठमाडौं । ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा वडा नम्बर १ देखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान ९ बजेबाट मतगणना सुरु गर्ने भनिएपनि सर्वदलीय बैठक बस्न ढिलाई भएपछि मतगणनाको समय धेकेलिएको हो ।

ललितपुर महानगरपालिकाको मतगणना सुरु

३१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा वडा नम्बर १ देखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं । ललितपुर महानगरपालिकामा आज (शनिबार) बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ७ बजेदेखि करिब दुई घण्टा बैठक बसेको हाे । साे बैठकले ११ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । साथै महालक्ष्मी नगरपालिकामा पनि बिहान ११ […]