थ्रीस्टार र पुलिसले अंक बाँडे

४ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा थ्रीस्टारले पहिलो हाफमा अग्रता लिए पनि जोगाउन सकेन र दोस्रो हाफमा पुलिसले गोल फर्कायो । खेलको २१औं मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए […]

सम्बन्धित सामग्री

केपी ओली कप : एनआरटीसँग थ्रीस्टार स्तब्ध

काठमाडौँ : केपी ओली कप प्रतियोगितामा न्युरोड टिम (एनआरटी)ले थ्रीस्टार क्लबलाई १–० ले पराजित गरेको छ। जितसँगै एनआरटी प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि खेलको २९ औं मिनेटमा विवेक गुरुङले गोल गरे। उनको गोल नै जितका लागि निर्णायक बन्यो।आजको खेलमा एनआरटीसँग पराजित भएसँगै थ्रीस्टार क्लब प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताको पहिलो खेलमा केपी ओली क्लब विजयी भएको थियो।प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ

थ्रीस्टार हराउँदै एपिएफ सेमिफाइनलमा

थ्रीस्टार क्लबलाई ४–० ले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।...

थ्रीस्टार हराउँदै एपिएफ सेमिफाइनलमा

थ्रीस्टार क्लबलाई ४–० ले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।...

मच्छिन्द्रसँग थ्रीस्टार पराजित

३० वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र फुटकल क्लबले थ्रीस्टार क्लबलाई १–० ले पराजित गरेको छ । शनिबार च्यासल मैदानमा सम्पन्न खेलमा मच्छिन्द्रलाई जिताउन खेलको १०औं मिनेटमा युटा सुजुकीले गोल गरे । पेनाल्टी क्षेत्र भित्र अफिजको कडा प्रहारलाई थ्री स्टारका गोलकिपर पूर्ण चेम्जोङले बचाए पनि रिबाउन्ड बललाई युटाले पोस्टको दिशा […]

थ्रीस्टार र युरो प्यासन यूएसएबीच सम्झौता

२० फागुन, काठमाडौं । ए डिभिजनको थ्रीस्टार क्लब र स्पोर्ट्स ब्रान्ड युरो प्यासन यूएसएबीच किट्स प्रायोजनका लागि सम्झौता भएको छ। सम्झौतापछि  शहीद स्मारक ए डिभिजन लिग २०२३ मा थ्रीस्टार क्लबले युरो प्यासन यूएसएको जर्सी र अन्य किट्सको प्रयोग गर्नेछ। थ्री स्टार क्लब तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी प्रलय राजभण्डारी निर्देशक रहेको युरो प्यासन […]

थ्रीस्टार फर्किए विराज महर्जन

१९ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन यस सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबमा फर्किएका छन् । अघिल्लो वर्ष राष्ट्रिय टिमबाट सन्यास लिएका भेट्रान डिफेण्डर विराजले लिग भने च्यासल युथ क्लबबाट खेलेका थिए । त्यसअघि मच्छिन्द्र र मनाङ मर्स्याङ्दीबाट खेलेका विराजले मनाङ जानुअघिको सात वर्ष थ्रीस्टारबाटै खेलेका थिए । […]

ए डिभिजन फुटबलः थ्रीस्टार र पुलिसबीचको खेलमा बराबरी

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको थ्रीस्टार र पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ । थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीपछि पुलिस पूर्ण रूपमा रेलिगेसनबाट बचेको छ । थ्रीस्टार भने यसअघि नै ढुक्क भएको थियो । त्यस्तै, सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको त्रिभुवन आर्मी क्लब […]

आहा रारा गोल्डकप : थ्रीस्टार क्लब आर्मीसँग पराजित

बीसौँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लब नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएको छ । पाँचपटकको च्याम्पियन थ्रीस्टार आर्मीसँग निरिह सावित भयो ।    सहारा क्लब पोखराको आयोजनामा यही माघ ६ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताको आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले थ्रीस्टारमाथि १–० गोलको जीत हासिल गरेको हो । आहा ! राराको इतिहासमा हालसम्म उपाधि जित्न नसकेको आर्मीले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा मनाङ मस्र्याङदी क्लबसँगको भेट ...

हिमालयन शेर्पालाई हराउँदै थ्रीस्टार पाँचौं स्थानमा उक्लियो

२५ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएको खेलमा थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई २-० ले पराजित गरेको छ । यस सिजन तेस्रो जित हात पारेको थ्रीस्टार हिमालयन शेर्पालाई नै पछि पार्दै पाँचौं स्थानमा उक्लेको छ भने अपराजित यात्रालाई लगातार छैटौं खेलसम्म निरन्तरता दिएको छ । दशरथ रंगशालामा भएको खेलमा दुवै […]

उपाधि दावेदार थ्रीस्टार लगातार दोस्रो खेलमा जितविहिन

काठमाडौं-शहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधि दावेदार थ्रीस्टार क्लब लगातार दोस्रो खेलमा जितविहिन बनेको छ। दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्रीस्टार, फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकियो। अघिल्लो खेेलमा थ्रीस्टारले सातदोबाटो युथ क्लबसँग हार ब्यहोरेको थियो। फ्रेन्ड्ससँग पनि थ्रीस्टारलाई बराबरी गर्न हम्मेहम्मे भएको थियो। थ्रीस्टारका मिक्चेन तामाङले ८३ औँ मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए। […]