प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्छौंः मुख्यमन्त्री जम्कट्टेल

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत प्राप्त भएको छ। हेटौंडामा आज बसेको प्रदेश सभा बैठकबाट जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका हुन्। उनको पक्षमा संसदमा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ दल रहेका थिए। विश्वासको मत प्राप्त गर्न ५६ सांसद आवश्यक रहेकोमा उनको पक्षमा १०५ सांसदले मत दिएका थिए भने विपक्षमा ३ जना सांसदले […]

सम्बन्धित सामग्री

आर्थिक विकासबारे बहस जरुरी छ : मुख्यमन्त्री जम्कट्टेल

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले राजनीतिक बहसभन्दा आर्थिक र व्यावसायिक विकासको बारेमा बहस हुन जरुरी भएको बताएका छन् । वैद्यज् अर्गनाइजेशनको ६० औं वार्षिकोत्सवको अवसरमा चितवनको चुम्लिङटारमा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले आर्थिक बहस गर्दै सबै आर्थिक विकासमा लाग्नपर्ने बताए ।