रेलिगेसन जोनको नटिङहमसँग लिभरपुल स्तब्ध

एजेन्सी – यो सिजन खराव लयबाट गुज्रिरहेको लिभरपुलले आफ्नो कमजोर प्रदर्शनलाई निरन्तरता दिदा रेलिगेसन जोनमा संघर्ष गरिरहेको नटिङहम फरेस्टसँग स्तब्ध बनेको छ । लिभरपुल घरेलु टोली नटिङहमसँग १–० ले स्तब्ध बनेको हो । लिभरपुललाई स्तब्ध पार्न घरेलु टोलीका नाइजेरियन फरवार्ड ताइओ एओनियीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५५औं मिनेटमा विलियम्सको फ्रिकिकलाई […]

सम्बन्धित सामग्री

लिभरपुलको खराब प्रदर्शन जारी, रेलिगेशन जोनमा रहेको नटिङहमसँग स्तब्ध

काठमाडौं :  इंग्लिस प्रमियर लिगमा लिभरपुल रेलिगेसन जोनमा संघर्ष गरिरहेको नटिङहम फरेस्टसँग १-० ले स्तब्ध भएको छ।शनिबार राति भएको खेमला लिभरपुललाई पराजित गर्न नाइजेरियन फरवार्ड ताइओ एओनियीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो।उनले ५५औं मिनेटमा विलियम्सको फ्रिकिकलाई नियन्त्रणमा लिदै गरेको प्रहार गोलरक्षक एलिसन बेकरले बचाए पनि रिवाउन्डमा गरेको प्रहारले पोस्टको दिशा लिएको थियो।जितसँगै पुछारबाट नटिङहम एक स्थान माथि उक्लिएको छ। दि सिटी ग्राउन्ड नटिङहममा लिरभपुलले अधिकासं समय बल पोसेसनमा राखे

लिभरपुलको खराब प्रदर्शन जारी, रेलिगेशन जोनमा रहेको नटिङहमसँग स्तब्ध

इंग्लिस प्रमियर लिगमा लिभरपुल अप्रत्यासित हारको सिकार भएको छ। शनिबार साँझ भएको खेलमा लिभरपुल रेलिगेसन जोनमा संघर्ष गरिरहेको नटिङहम फरेस्टसँग १–० ले स्तब्ध भएको हो। लिभरपुललाई स्तब्ध पार्ने क्रममा नाइजेरियन फरवार्ड ताइओ एओनियीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले ५५ औं मिनेटमा विलियम्सको फ्रिकिकलाई नियन्त्रणमा लिँदै गरेको प्रहार गोलरक्षक एलिसन बेकरले बचाए पनि […]

घरेलु मैदानमै फेरि हार्यो लिभरपुल

लिभरपुलको अविश्वसनिय खराब यात्रा जारी छ। प्रिमियर लिगमा लिभरपुलले लगातार घरेलु मैदानमा छैटौं खेलमा हार बेहोर्‍यो। रेलिगेसन जोनमा रहेको फुलह्यामले सनसनीपूर्ण रुपमा १–० ले लिभरपुललाई स्तब्ध बनायो।४५ औं मिनेटमा मारियो लेमिन्सको गोलमा लिएको अग्रता कायम राख्न सफल हुँदा लिभरपुल स्तब्ध बन्यो। फुलह्यामले महत्वपूर्ण तीन अंक हात पारेसँगै ब्राइटनसमान २६ अंक बनाएको छ।एनफिल्डमा फुलह्यामले २०१२ पछि जित हासिल गरेको हो। जारी सिजन खराबप्रदर्शन गरिरहेको लिभरपूल शीर्ष चारका लागि संघर्षरत छ।&nbs