तीन एजेण्डामाथि छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको संगठनात्मक विषयमा छलफल हुने छ । साझा कार्यक्रममा साथ सरकार सञ्चालन गर्ने गठबन्धनका नीतिबारे पार्टीमा छलफल हुन लागेकाे हो ।यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेकाले पार्टीका तर्फबाट पठाउने नामबा

सम्बन्धित सामग्री

चुनावी समीक्षा गर्न माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं । चुनावी समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को बैठक बस्ने भएको छ । महासचिव देव गुरुङले दिएको जानकारी अनुसार आज (शनिबार) दिउँसो ३ बजे बैठक बस्ने भएको हो । भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै माओवादी केन्द्रले चुनावी समीक्षा गर्ने भएको हो । दिउँसो ३ बजे पदाधिकारी बैठक बस्न लागेको महासचिव […]

शर्माको राजीनामा पछि माओवादी केन्द्रको बैठक आज बस्दै

संसद्मा जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । मङ्गलवारका लागि तय गरिएको बैठक शर्माको राजीनामा पछि बिहीबार बस्न लागेको हो ।

शर्माको राजीनामा पछि माओवादी केन्द्रको बैठक आज बस्दै

संसद्मा जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । मङ्गलवारका लागि तय गरिएको बैठक शर्माको राजीनामा पछि बिहीबार बस्न लागेको हो ।

माओवादी केन्द्रको बैठक बस्दै, प्रचण्डले जवाफ दिने

२२ असार, काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ । मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रचण्डको जवाफपछि आजै बैठक सक्ने माओवादीको तयारी छ । १९ गते पहिलो दिनको […]

माओवादी केन्द्रको बैठक बस्दै, प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेबाट सुरु हुने बैठकमा आइतबार प्रस्तुत् भएको प्रतिवेदनमाथि सोमबार दिनभर केन्द्रीय सदस्यले राखेको धारणा र उठेका प्रश्नमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनेछन् ।   आजको बैठकमा पोलिटब्यूरो र स्थायी कमिटी गठनको सम्भावना पनि रहेको नेताहरुले बताएका छन्...

मन्त्री छान्न माओवादी केन्द्रको बैठक बस्दै

माओवादी केन्द्रको भागमा ५ मन्त्री र १ राज्यमन्त्री परेको छ। यसअघि अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल भइसकेका छन्।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। आज १२ बजेका लागि बैठक बोलाइएको माओवादी केन्द्रका कार्यालयले जनाएकाे छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार विस्तारको तयारी गरिरहदा मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको बैठक बस्न लागेको हो। बैठकमा मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको टुंगो लागाउनेबारे छलफल हुनेछ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिंहदरबारमा

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा  बस्दै छ। नेकपा एमालेको माधव समूहको बैठक चलिरहँदा माओवादी केन्द्रको बैठक पनि सिंहदरबारमा नै बोलाइएको छ।बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगिसकेका छन्। अन्य नेताहरु आउने क्रम जारी रहेको नेतृ पम्फा भुसालले जनाकारी दिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिनै लाग्दा  माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएकाे हाे।

माओवादी केन्द्रको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार (आज) पनि बस्दै छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ ।  मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ । विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक,  वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको उनको भनाइ छ ।आजको उक्त विषयमाथि थप छलफल गरी नि