अब स्कूलका किताबमा इण्डियाको साटो भारत

नयाँदिल्ली : भारतले अब विद्यालयको पाठ्यक्रममा इण्डियाको साटो भारत लेख्ने भएको छ। राष्ट्रिय शैक्षणिक अनुसन्धान एवं प्रशिक्षण परिषद्ले नाम बदल्न सिफारिस गरेको हो।समितिका अध्यक्ष सी.आई. इसाकले विद्यालयको पाठ्यक्रममा इण्डिया हटाएर भारत लेखिने बताए। समितिका सातैजना सदस्यले एकमतले उक्त सिफारिस गरेका थिए।समितिले तीनवटा सिफारिस गरेको छ। इण्डियाको साटो भारत लेख्न, 'प्राचीन इतिहास'को साटो 'शास्त्रीय इतिहास' पढाउन र सबै पाठ्यवस्तुमा भारतीय ज्ञान प्रणाली शुरु गर्न सिफारिस गरेको हो।

सम्बन्धित सामग्री

व्यापारिक साझेदार खोज्दै अमेरिका

अमेरिकाले चीनको साटो नयाँ व्यापारिक साझेदार खोज्दै गर्दा उसको नजर भारतमाथि परेको छ  अमेरिका भ्रमणका रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रेस कन्फरेन्समा भनेका थिए, ‘भारत–अमेरिकाबीच व्यापार र लगानी साझेदारी  दुई देशका...

पूर्वी नाकामा निगरानी बढेपछि घट्यो मानव तस्करी

पूर्वी नाका काँकडभिट्टामा मानव बेचबिखनविरुद्ध सक्रियता बढेसँगै अपराधमा संलग्नले अर्कै बाटो प्रयोग गर्न थालेका छन् । मानव बेचबिखनविरुद्ध सक्रिय माइती नेपालको १ नं प्रदेश संयोजक गोविन्द घिमिरेका अनुसार हाल महिला तथा बालबालिकालाई अवैध श्रम र शोषणका लागि भारत लैजाने कार्यमा संलग्न गिरोहले काँकडभिट्टाको साटो भारतको विहार प्रदेशसँग जोडिएका नाका प्रयोग गर्न थालेका छन् । काँकडभिट्टा मानव बेचबिखनका लागि भारत लैजान प्रयोग हुँदै आएको पुरानो नाका हो । पश्चिम तथा पूर्वी नेपालका दर्जनौँ पहाडी जिल्लाका कि

गठबन्धन सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समस्या मानेनः ओली

उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको समयमा चुच्चे नक्शाको विषयमा वार्ता गर्नुको साटो चुच्चे नक्शालाई समस्या नै नमानेको आरोप लगाए। अध्यक्ष ओलीले गठबन्धन सकरारले आफ्नो जमिन फिर्ता लिन्छौँ भन्न नसक्नु लाजमर्दाे भएको समेत बताए।...

भारत : सवारी चेकिङ गर्न खोज्दा महिला सईको किचेर हत्या, एकजना पक्राउ

भारतको झारखण्डको राजधानी राँचीमा एक महिला प्रहरी अधिकारीलाई मंगलबार राती सवारी चेकिङका बेला किचेर हत्या गरिएको छ ।समाचार एजेन्सी एएनआईका अनुसार सन्ध्या टोपनो सवारीसाधन चेकिङ गरिरहेकी थिइन् र यतिबेला उनले एउटा पिक अप भ्यानलाई रोक्न भनिन् । भ्यानका चालकले रोक्नुको साटो टोपनोमाथि गाडी गुडाइदिए ।सन्ध्या टोपनो तुपुदाना थानामा ओपीको पदमा तैनाथ थिइन् ।राँचीको एसएसपीले दिएको जानकारी अनुसार एक अभियुक्तलाई पक्राउ गरिएको छ ।मंगलबार मात्रै हरियाणाको नुहुमा पनि यस्तै प्रकृतिको एउटा घटना सार्वजनिक भएको थियो ।

गोबरबाट बन्यो सावुन, शरीरमा गर्दैन कुनै हानि

आजकल रासायनिक तरिका अपनाएर बनाइएका वस्तुको साटो मानिसहरू प्राकृतिक तरिकाले बनाइएका वस्तुको उपयोग गर्न थालेका छन् ।  भारतमा गाईको गोबरबाट बनेको साबुन प्रचलनमा ल्याइएको छ ।  भारत सरकारको खादी ग्रामोद्योग विभागले यो साबुन तयार पारेको हो । यो साबुन अलिक महंगो छ । गाईको गोबरबाट बनेको सावुनको लोकप्रियता बढिरहेको उत्पादक कम्पनीले बताएको छ । साबुनले शरीरमा कुनै पनि खराब असर पार्दैन र छाला प्राकृतिक तरिकाले चम्किन्छ ।  गाईको गोबरबाट बनेको साबुनसँगै बाँसबाट बनेको पानीको बोतल पनि सार्वजनिक ...

गाईको गोबरबाट बनाइयो साबुन, मूल्य २ सय

आजकल रासायनिक तरिका अपनाएर बनाइएका वस्तुको साटो मानिसहरू प्राकृतिक तरिकाले बनाइएका वस्तुको उपयोग गर्न थालेका छन् ।  यसै क्रममा भारतमा गाईको गोबरबाट बनेको साबुन सार्वजनिक गरिएको छ । भारत सरकारको खादी ग्रामोद्योग विभागले यो साबुन तयार पारेको हो । केन्द्रीय मन्त्री नितिन गडकरीले साबुन सार्वजनिक गरेका हुन् ।  यो साबुन अलिक महंगो छ । यसलाई १२५ भारु तिनुपर्ने हुन्छ । अर्थात नेपाली रुपैयाँमा यसको मूल्य २ सय हुन आउँछ । साबुनले शरीरमा कुनै पनि खराब असर पार्दैन र छाला प्राकृतिक तरिकाले चम्किन्छ ।&n...

सलमान खानका भाइ सोहेल र अरबाजविरुद्ध ऊजुरी दर्ता

बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खान, सोहेल खान र उनका छोरा निर्वाणविरुद्ध  कोरोनाको नियम तोडेको भन्दै ऊजुरी दर्ता भएको छ । यी तीनैजना डिसेम्बर २५ मा संयुक्त अरब इमिरेट्स (यूएई) बाट भारत फर्किएका थिए । उनीहरु इन्स्टिच्युशनल क्वारेन्टिनमा बस्नुको साटो आफ्नो घर गए । यद्यपि, उनीहरु तिनैजनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । अनुसन्धानपश्चात् प्रहरीले सोमबार तीनजना विरुद्ध ऊजुरी दर्ता गरेको छ । होटल ताज ग्रान्डमा मिलाइएको थियो बन्दोबस्तःस्रोतका अनुसार उनीहरु तीनैजनाको इन्स्टिच्युशनल