चर्चित शास्त्रीय गायक राजन मिश्रको कोरोनाबाट निधन

एजेन्सी। भारतका चर्चित शास्त्रीय गायक राजन मिश्रको निधन भएको छ। उनी र उनका भाइ साजन मिश्रको जोडी शास्त्रीय गायनको क्षेत्रमा चर्चित नाम हो। कोरोना संक्रमणपछि दिल्लीस्थित सेन्ट स्टिफेन्स अस्पतालमा उपचाररत उनको निधन भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै शास्त्रीय गायनको क्षेत्रमा आफ्नो अमिट छाप छाड्न सफल मिश्रको निधनमा दुःख व्यक्त गरेका छन्।

सम्बन्धित सामग्री

राष्ट्रगानका एक जना गायक थापाको कोरोना संक्रमणबाट निधन

झापा – राष्ट्रगानका एक जना गायक अजय थापाको कोरोना संक्रमणबाट निधन भएको छ। लोकतन्त्र आएपछि बनेको राष्ट्रगानका एक जना गायक थापाको शुक्रबार बिहान झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए। राष्ट्रगानको समूह गायनका उनी एकजना सदस्य थिए। मेचीनगर–३ बडाखाल घर भएका ६० बर्षिय उनी एक साता अघि कोरोनाबाट […]

राष्ट्रगानका गायक थापाको कोरोनाबाट मृत्यु

नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक अजय थापाको आज यहाँ कोरोनाबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः ०० बजे उ...

राष्ट्रगानका गायक अजय थापाको निधन

काठमाडौं : नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको शुक्रवार कोरोनाबाट निधन भएको छ। मेचीनगर नगरपालिका ३ बडाखाल निवासी थापामा गत आइतबार कोरोना संक्रमण देखिएको थियो। त्यसपछि उनलाई उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा शुक्रवार बिहान ६ बजे…

वरिष्ठ गायक स्वयम्भूराज शाक्यको कोरोनाबाट निधन

कोरोना भाइरस संक्रमित वरिष्ठ गायक स्वयम्भूराज शाक्यको निधन भएको छ । गत बैशाख २६ गतेदेखि वीपी स्मृति अस्पतालमा उपचाररत शाक्यको ६४ वर्षको उमेरमा निधन भएको हो ।

वरिष्ठ गायक स्वयम्भूराज शाक्यको कोरोनाबाट निधन

कोरोना भाइरस संक्रमित वरिष्ठ गायक स्वयम्भूराज शाक्यको निधन भएको छ । गत बैशाख २६ गतेदेखि वीपी स्मृति अस्पतालमा उपचाररत शाक्यको ६४ वर्षको उमेरमा निधन भएको हो ।