काठमाडाैं । नेपाली काँग्रेसले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । आईतवार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका प्रवक्ता देवराज चालिसेले सो माग गर्नुभएको हो । उहाँले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यस्तो वातावरणको सुनिश्चित […]
RajdhaniDaily.com | काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं. ६ का पूर्व वडाध्यक्ष नुच्छे महर्जन नेपाली -
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै सार्वजनिक गरेको वाचा पत्रमा सहकारी ठगीका दोषीलाई थुनाबाहिरै बसेर मुद्दा लड्न दिने व्यवस्था गर्ने उल्लेख गरेको छ । बिहीबार सुर्खेतबाट सभापति रवि लामिछानेसहितका नेताहरुले चुनावी वाचापत्र सार्वजनिक गरेका थिए । वाचा पत्रमा भनिएको छ, ‘हाम्रो उद्देश्य सहकारी सञ्चालकहरूलाई जेल हाल्नु मात्र होइन, बरु बचतकर्ताको पैसा फिर्ता गराउनु हो । त्यसैले, […]
काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुरका नेकपा एमाले उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै भक्तपुर क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सोम प्रसाद मिश्र र भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । दुवै उम्मेदवारहरूले राष्ट्र र राष्ट्रियताको सवालमा पार्टीको स्पष्ट अडान […]
१० फागुन, काठमाडौं । पाँच दिनको प्रयासपछि मनाङमा हिउँ पन्छाएर सुरक्षाकर्मीले बाटो बनाएका छन् ।
नार्पाभूमि गाउँपालिका विभिन्न स्थानहरुमा परेको हिउँ हटाएर बाटो बनाइएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासबाट बाटो …
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट काठमाडौं निर्वाचन–क्षेत्र नं ४ का उम्मेदवार इन्द्र भुसालले आफू निर्वाचित भएमा हरेक नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभुति गर्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मुलुकमा सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ […]