तालिबानबाट नियुक्त राजदूतलाई चीनले दियो मान्यता

२० मंसिर, काठमाडौं । तालिबान सरकारबाट चीनका लागि राजदूत नियुक्त बिलाल करीमीलाई चीनले मान्यता दिएको छ । तालिबान कूटनीतिज्ञलाई राजदूतको मान्यता दिने चीन पहिलो देश बनेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता बाङ वेनबिनलाई मंगलबार मिडिया ब्रिफिङको क्रममा चीनले तालिबालाई वैधानिक सरकारको रुपमा मान्यता दिन्छ कि दिँदैन भनेर प्रश्न सोधिएको थियो […]

सम्बन्धित सामग्री

ग्रीसले दियो समलिङ्गी विवाहलाई मान्यता

ग्रीसले ठूलो कदम चाल्दै समलिङ्गी विवाहलाई अनुमोदन गरेको छ । यस्तो विवाहलाई कानुनी मान्यता दिने ग्रीस पहिलो परम्परागत ईसाई देश हो। समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने प्रस्ताव ग्रीसको संसदमा १७६ विरुद्ध ७६ मतले पारित भएको थियो । ग्रीसमा अब समलिङ्गी दम्पतीले कानुनी रूपमा सन्तान धर्मपुत्र लिन सक्नेछन् । प्रस्ताव पारित भएपछि ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले […]

चीनले किन तालिबानी दूतलाई मान्यता दियो ?

चिनियाँ विदेश मन्त्रालयले यस कार्यले तालिबानलाई अफगानिस्तानको वैध शासकको रूपमा औपचारिक मान्यता नदिने कुरामा जोड दिए पनि यस कदमले तालिबानसँग चीनको गहिरो संलग्नतालाई भने संकेत दिन्छ ।

दियो बाली साँझको…

दियो अर्थात् उज्यालोको प्रतीक । पौराणिक मान्यता के छ भने दियो बालेपछि घरमा सुख, शान्ति र समृद्धि छाउँछ । यही कारण तिहारमा झलमल दियोबत्ती जलाइन्छ । यही कारण तिहारलाई दीपावलीको पर्व भनिन्छ । दीप र आवली दुई शब्द मिलेर बनेको छ, दीपावली । दीप अर्थात् बत्ती । आवली अर्थात् पंक्तिबद्ध । दीपलाई जब पंक्तिबद्ध बनाएर […]

काँग्रेसले नयाँ भ्रातृ संगठनलाई दियो मान्यता

नेपाली काँग्रेसले तीनवटा नयाँ भ्रातृ संगठनलाई पार्टीको मान्यता दिएको छ । काँग्रेस केन्द्रीय समिति बैठकले उक्त मान्यता दिएको हो । जसमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ र नेपाल खेलकुद संघ रहेका छन् ।त्यस्तै यसअघि पार्टीको भ्रातृ संगठनको मान्यता पाएका नेपाल राष्ट्रिय मगर संघ, नेपाल तामाङ संघ, नेपाल लोकतान्त्रिक शेर्पा संघ, कुमाल संघ, लोकतान्त्रिक नेवा खल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अवद्ध संघका रुपमा रहने निर्णय पनि काँग्रेसले गरेको छ ।

सगरमाथामा गतवर्ष आयोजित चिया पार्टीलाई गिनिजले दियो मान्यता

साहसी पदयात्रीहरूको समूहले गत वर्ष सगरमाथाको क्याम्प २ मा आयोजना गरेको चिया पार्टीलाई गिनिज बुकले मान्यता दिएको छ। समुद्री सतहबाट २१ हजार ३१२ फिट उचाइमा आयोजना गरिएको सो चिया पार्टीलाई गिनिजले अहिलेसम्मको सबैभन्दा उच्च स्थानमा गरिएको चिया पार्टीको आधिकारिक मान्यता दिएको हो। यसै महिना गिनिजले यसलाई आधिकारिक रूपमा मान्यता दिएको हो। यो…

आयोगले दियो ७९ दललाई स्थानीय तह निर्वाचनका लागि मान्यता

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगको बिहीबार बसेको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिने मान्यता दिएको हो । आयोगमा १ सय १० दल दर्ता भए पनि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८० दलले निवेदन दिएका […] The post आयोगले दियो ७९ दललाई स्थानीय तह निर्वाचनका लागि मान्यता appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतको कोभ्याक्सिनलाई डब्ल्युएचओले दियो मान्यता

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भारतमा विकसित खोपलाई मान्यता दिएको छ । डब्ल्युएचओले भारत सरकारले विकसित गरेको कोभिड १९ खोप कोभ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि मान्यता दिएको हो । तेस्रो चरणको क्लिनिकल परीक्षण जारी रहेकै बेला जनवरीमा सो खोपलाई भारतमा अनुमोदन गरिएको थियो । अनुमोदनपछि त्यसबारे चासो बढेको थियो । खोप निर्माता भरत बायोटेकले खोप […]

चीनले दियो तालिबानलाई मान्यता

अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि चीनले त्यसलाई मान्यता दिएको छ ।  सरकारका तर्फबाट आधिकारिक रूपमा लिखित वक्तव्य जारी गरेर मान्यता नदिइएको भए पनि चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले चीन अफगान जनताको अधिकारको सम्मान गर्छ भनिन् ।  तालिबानले सबै पक्षसँग सम्झौता गर्ने तथा समावेशी इस्लामिक सरकार बनाउने आशा गर्दै चीनले अफगान नागरिक तथा विदेशी मिसनहरूको सुरक्षाको सुनिश्चितता गर्न तालिबानलाई आग्रह गरेको छ ।  चीन र रुसका दूतावासहरू काबुलमा अहिले पनि सञ्चालनमा रहेका छन् ।  ...

बारबर्दियाले दियो बडघरलाई कानुनी मान्यता

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले नगरका बडघरलाई कानुनी मान्यता दिएको छ । नगरपालिकाले नगर क्षेत्रका ९० मूल बडघरलाई परिचयपत्र प्रदान गरेर कानुनी मान्यता दिएको हो । नेपालमै पहिलोपटक बारबर्दिया नगरपालिकाले आफ्नो क्षेत्रभित्रका बडघर परिचालन गर्न बडघर ऐन बनाएर लागू गरेको छ । बडघरलाई कानुनी मान्यता प्रदान गर्ने यो जिल्लाको पहिलो पालिका हो । यसअघि नगरका […] The post बारबर्दियाले दियो बडघरलाई कानुनी मान्यता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

साउदीले विदेशी कामदारका हकमा भेरोसेल खोपलाई दियो मान्यता

साउदीले योभन्दा अगाडि फाइजर, अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, जोनसन एण्ड जोनसन र सिनोभ्याकलाई मात्र मान्यता दिएको थियो । सिनोफर्मलाई मान्यता दिएसँगै साउदी सरकारले मान्यता दिएका खोपको संख्या ६ पुगेको छ ।