डेनमार्कसँग फ्रान्स स्तब्ध

एजेन्सी – युइएफए नेसन्स लिगमा साविक विजेता फ्रान्स डेनमार्कसँग स्तब्ध बनेको छ । फ्रान्स घरेलु टोली डेनमार्कसँग २–० ले स्तब्ध बनेको हो । पार्केनमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा कास्पर डोलवर्ग र एन्ड्रिएस स्कोभ ओल्सेनले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको ३४औं मिनेटमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई […]

सम्बन्धित सामग्री

विश्व फुटबलर पोग्बाले डोपिङको आरोपमा चार वर्षका लागि प्रतिबन्धित

काठमाडौं– विश्व फुटबलर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको लागि प्रतिबन्धित भएका छन् । फ्रान्स र युभेन्टसका मिडफिल्डर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको प्रतिबन्ध पाएपछि आफू ‘दुःखी, स्तब्ध भएको बताएका छन् । उनका अनुसार यो प्रतिबन्धले उनको करियरको अन्त्यको संकेत गर्न सक्छ। प्रतिबन्ध समाप्त हुँदा लगभग ३५ वर्ष पुग्ने पोग्बाले भने कि […]

अकबरीको मृत्युदण्डको विश्वभर विरोध

पेरिस । अकबरीको मृत्युदण्डको बेलायत, फ्रान्स र अमेरिकासहित विश्व समुदायले विरोध गरेका छन् ।  बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मृत्युदण्डको घटनाले आफू स्तब्ध भएको बताएका छन् । सुनकले ट्वीटरमा लेखेका छन्, “यो एक निर्दयी र कायरतापूर्ण

डेनमार्कसँग हा-यो फ्रान्स

लन्डन, (एजेन्सी) ।  युइएफए नेसन्स लिगमा वर्तमान विश्व विजेता फ्रान्सलाई डेनमार्कले हराएको छ । फ्रान्स घरेलु टोली डेनमार्कसँग २–० गोलअन्तरले स्तब्ध बनेको हो । पार्केनमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा कास्पर डोलवर्ग र एन्ड्रिएस स्कोभ ओल्सेनले गोल गरेका थिए । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको ३४औं मिनेटमा कास्पर डोलवर्गले […]

नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – साविक विजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा स्तब्ध पार्दै फ्रान्स पहिलोपटक महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले स्तब्ध पार्दै पहिलोपटक युरोको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । एससिल न्यूयोर्क स्टेडियम इंग्ल्यान्डमा शनिबार राति भएको खेलमा फ्रान्सको जितमा अतिरिक्त समयमा इभ पेरिसेटले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक […]

फ्रान्स डेनमार्कसँग पराजित, क्रोएसिया र बेल्जियम पनि स्तब्ध

युईएफए नेसन्स लिगमा शुक्रबार राति भएका खेलमा उपाधि दाबेदार मानिएको फ्रान्स डेनमार्कसँग पराजित भएको छ। त्यस्तै बेल्जियम पनि नेदरल्याण्डसँग स्तब्ध हुँदा क्रोएसिया अस्ट्रियासँग अप्रत्यासित रूपमा फराकिलो हार भोग्न बाध्य बन्यो।फ्रान्सले सुरुवाती अग्रता जोगाउन नसक्दा नेसन्स लिग ए ग्रुप १ को पहिलो राउण्डमा हार भोग्यो। फ्रान्सको घरेलु मैदानमा डेनमार्कले २–१ को जित निकाल्यो।पेरिसमा भएको खेलमा डेनमार्क विरुद्ध ५१औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। तर ६८औँ मिनेटम

फ्रान्स डेनमार्कसँग स्तब्ध

साबिक विजेता फ्रान्स यूईएफए नेसन्स लिगको आफ्नो पहिलो खेलमा डेनमार्कसँग स्तब्ध भएको छ । डेनमार्कले गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।स्टाडे फ्रान्समा खेलिएको खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । खेलको ५१ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, डेनमार्कका सब्सिटिट्युट आन्द्रेयस कोर्निलियसले दुई गोल गोल गर्दै टोलीलाई जीत दिलाए । उनले खेलको ६८ र ८८ औँ मिनेटमा गोल गरेका थिए । खेलमा फ्रान्सले किलियान एम्बाप्पे र राफायल भर

टोकियो ओलम्पिकः विश्व विजेता फ्रान्स समूह चरणबाटै बाहिरियो

एजेन्सी। टोकियो ओलम्पिकको पुरुष फुटबलमा विश्व विजेता फ्रान्सको यात्रा समूह चरणमै पूर्णविराम लागेको छ। फ्रान्स आज आयोजक जापानसँग ४–० ले स्तब्ध बन्यो। जापानले समूह ‘ए’बाट विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनायो। यस समूहबाट दक्षिण अफ्रिकालाई ३–० ले हराएको मेक्सिको उपविजेता बन्दै क्वार्टरफाइनल पुग्यो। सेमिफाइनल प्रवेशका लागि जापानले अब न्युजिल्यान्ड र मेक्सिकोले दक्षिण कोरियाविरुद्ध खेल्नेछ।

टोकियो ओलम्पिकः विश्व विजेता फ्रान्स स्तब्ध

एजेन्सी। विश्व विजेता फ्रान्स टोकियो ओलम्पिकको पुरुष फुटबलमा मेक्सिकोसँग ४–१ ले स्तब्ध बन्यो। मेक्सिकोका लागि इर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डोभा, कार्लोस एन्टुना र इडुवार्डो एग्विरेले गोल गरे। फ्रान्सका आन्द्रे–पिइरे जिगानिकले पेनाल्टीमा गोल गरे। समूह ‘ए’मा मेक्सिको तीन अंकका साथ शीर्ष स्थानमा छ। यसमा आजै आयोजक जापानले दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’मा दक्षिण कोरिया न्युजिल्यान्डसँग १–० ले हार्यो।

विश्वविजेता फ्रान्स नेदरल्यान्डसँग स्तब्ध, जर्मनी रेलिगेसनमा

युइएफए नेसन्स लिग फुटबलमा नेरल्याण्डले विश्वविजेता फ्रान्सलाई स्तब्ध बनाएको छ। नेदरल्यान्डको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २–० ले स्तब्ध भएको हो।