सकियो दयारामको कार्यकाल

चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली भएको छ । दयाराम दाहालको कार्यकाल शुक्रबारबाट सकिएसँगै उक्त पद खाली भएको हो । २०७७ जेठ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई दाहाललाई अध्यक्षमा नियुक्त गरेको थियो । दाहालको नियुक्ति हुँदै गर्दा उनको दुई वर्षे कार्यकालमा चलचित्र क्षेत्रले ठूलै फड्को मार्ने अपेक्षा गरिएको थियो । तर उनको कार्यकालमा चलचित्रको त्यो अपेक्षा पुरा हुन सकेन । करिब १६ महिना कोरोनाले प्रभावित बनाएको उनको कार्यकालमा स्टोरी बैंक, चलचित्रकर्मीलाई राहत, पाठ्यक्रम निर्माण, सातै प्रदेश

सम्बन्धित सामग्री

गंगालाल हृदय केन्द्रका निर्देशक डा.अधिकारीको कार्यकाल सकियो, अब मल्ल कि मास्के?

काठमाडौं : सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको छ। चार वर्षअघि पुस सातगते गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त भएका डा अधिकारीको कार्यकाल शुक्रबारबाट सकिएको हो। उनको कार्यकाल सकिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ निर्देशको नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालय स्रोतका अनुसार स्वास्थ्यमन्त्री बस्नेतले शुक्रबार नै गंगालालमा नयाँ निर्देशकको नियुक्तिको प्रक्रिया अगाडि बढाएका हुन्।&n

सकियो कार्यकाल सकिएनन् मुद्दा

काठमाडौं, कात्तिक २९ । सङ्घीय संरचनामा पहिलो पटक भएको प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूको कार्यकाल पूरा भइसकेको छ तर उक्त निर्वाचनसँग सम्बन्धित कसुर र विवादका मुद्दाहरू भने अझै पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् । उम्मेदवारका अयोग्यता, पुनः मतगणना माग तथा अन्य विवादका मुद्दाहरू टुङ्गो नलागेका हुन् । सर्वोच्चमा प्रदेश सभा, प्रतिनिधि […]

कार्यकाल सकियो मुद्दा सकिएन

सङ्घीय संरचनामा पहिलो पटक भएको प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूको कार्यकाल पूरा भइसकेको छ तर उक्त निर्वाचनसँग सम्बन्धित कसुर र विवादका मुद्दाहरू भने अझै पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् । उम्मेदवारका अयोग्यता, पुनः मतगणना माग तथा अन्य विवादका मुद्दाहरू टुङ्गो नलागेका हुन् । सर्वोच्चमा प्रदेश सभा, प्रतिनिधि सभातर्फका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको विवाद र राष्ट्रिय सभासमेतका गरी दर्जनभन्दा बढी मुद्दा विचाराधीन छन् । नगन्य मात्र विवादमा फैसला भएका छन् ।&nbs

चिनियाँ राजदूत यान्छीको सकियो कार्यकाल

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् ।  चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको बताइएको छ ।राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने हो ? त्यसबारेमा भने कुनै निर्णय चिन सरकारले सार्वजनिक गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूत

राष्ट्रिय सभा अध्यक्षले उठाए सवाल, कहिलेसम्म हो सभामुखको कार्यकाल ?

प्रतिनिधिसभाको कार्यकाल औपचारिक रूपले सकिएको छ । त्यससँगै सभामुख र उपसभामुखको कार्यकाल सकियो कि बाँकी छ ? बाँकी छ भने कहिलेसम्म ? यी प्रश्नको निदान सम्भवतः न्यायालयबाट आउला । किनभने,...

औसत उपलब्धिमै सकियो बागमती प्रदेश सभाको पहिलो कार्यकाल

कानुन निर्माणको औसत जिम्मेवारी मात्र पूरा गरी बागमती प्रदेशको पाँचवर्षे कार्यकाल सकिएको छ । १८ माघ ०७४ मा पहिलो बैठक बसेको बागमती प्रदेश सभाले आफ्नो पूरा कार्यकालभित्र ५५ वटा मात्र मूल...

मध्यरातदेखि सकियो प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल

काठमाडौं : संघीय संरचनामा पहिलो पटकको निर्वाचनपछि गठित प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल शनिबार रातिदेखि समाप्त भएको छ ।आसन्न निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने दिनभन्दा अघिल्लो दिनलाई आधार मानेर संसद्को कार्यकाल समाप्त गरिएको हो । संविधान र कानुनी रूपमा कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट व्यवस्था नभएका कारण२०७४ सालको अभ्यासका आधारमा कार्यकाल अन्त्य गरिएको हो।चालू अधिवेशन शनिबार राति १२ बजेबाट हुने राष्ट्रपति कार्यालयको पत्र पनि प्रतिनिधिसभामा सुनाइयो। २०७४ मंसिरमा भएको न

विनिताले दायर गरेको मुद्दा टुंगो नलाग्दै मन्त्रीको कार्यकाल सकियो !

कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबार सकियो ।  कार्चेनविरुद्ध परेको रिट निवेदनको टुंगो नलाग्दै उनको कार्यकाल सकिएको हो।  कार्चेनविरुद्ध ०७८ फागुन २ गते मध्यपश्चिम विश्वविद्यालयमा कानुन संकायमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी विनिता बोगटीले उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरेकी थिइन् । कार्चेन फौजदारी अभियोग लागेको व्यक्ति भएको र त्यस्ता व्यक्तिले  कानुनतः सार्वजनिक पद धारण गर्न नमिल्ने विनिताको जिकिर छ ।&nb

सुरु भयो नयाँ जनप्रतिनिधिको कार्यकाल

६ जेठ, काठमाडौं । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु भएको छ । ६ जेठ २०७४ मा शुरु भएको स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल विहीबार सकियो । भोलिपल्ट अर्थात आजदेखि नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको हो । नवनिर्वाचित जनप्रतिनिधिले ५ जेठ २०८४ सम्म काम गर्नेछन् । शुक्रबार बिहानसम्म देशभरका निर्वाचन अधिकृतहरुले सार्वजनिक गरेको नतिजा अनुसार […]