धनकुटामा राजेन्द्रकै अग्रता कायम

धनकुटा :  धनकुटा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका राजेन्द्र राईले अग्रता कायमै राखेका छन्। एमाले राजेन्द्र राई ६ हजार २ सय ९४  मत ल्याएका छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका सुनिल थापाले ५ हजार ३ सय ५२ मत ल्याएका छन्। त्यस्तै,गरी प्रदेशतर्फ १ (क) एमाले निरन राई ३ हजार ४ सय ३६, एकीकृत समाजवादी अर्जुन राई १२ सय ३०,जनता समाजवादी पार्टी रकम चेम्जोङ २३ सय ५४ मत ल्याएका छन्।प्रदेश २ मा नेकपा एमालेका उम्मेदवार इन्द्रमणि पराजुलीले २८ सय ८७ मत प्राप्त गरेका छन भने नेकपा माओ

सम्बन्धित सामग्री

धनकुटामा संघ र प्रदेशमा एमालेको अग्रता

धनकुटा । १ प्रतिनिधि सभा तथा २ प्रदेश सभा रहेको धनकुटामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधि सभा तर्फ धनकुटामा एमालेका उम्मेदवार राजेन्द्र राईले १८ हजार ७ सय ७१ मत प्राप्त गर्नुभएको छ कांग्रेसका उम्मेदवार सुनिल बहादुर थापाले १७ हजार ७ सय ६३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार हेमराज […]

धनकुटामा एमालेका राजेन्द्र राई ५७१ मतले अगाडि

धनकुटामा नेकपा एमालेका राजेन्द्र राईले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार राईले १५ हजार तीन सय ३६

धनकुटामा भदौ २७ सम्म निषेधाज्ञा थप

यसअघि बिहीबार राति १२ बजे सम्मलाई लागू गरिएको निषेधाज्ञा थप गरि भदौ १७ गते सम्म कायम गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिनुभयो ।

धनकुटामा कोरोनाको जोखिम कायमै, थप एक साता निषेधाज्ञा

धनकुटा, असार ११ । कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले असार १८ गतेसम्म जिल्ला भर लागू हुने गरि निषेधाज्ञाको समय थप गरेको छ । हाल जारी निषेधाज्ञा शुक्रबार राती १२ बजेसम्मका लागि भएकाले केही खुकुलो गरी निषेधाज्ञा एक साता थप गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनुभयो । अत्यावश्यक सेवाका […]

https://www.onlinekhabar.com/2020/04/853171

साविकको नेकपा (एमाले) ले स्थानीय निर्वाचनमा धनकुटा जिल्लामा क्लिनस्विप गरिसकेपछि एउटा लेख लेख्न मन लागेको थियो, विगतको वामपन्थी आन्दोलन सम्झिँदै धनकुटामा कायम भएको वर्तमान वर्चश्वबारे । सम्पूर्ण धनकुटाको विगतको अवलोकन गर्न नपाए पनि धनकुटा नगरमा र …

धनकुटामा प्रदेश राजधानीको माग राख्दै धर्ना र प्रदर्शन

प्रदेश राजधानीको माग राख्दै मंगलबार पनि धनकुटामा स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् । अपरान्हदेखि सयौंको संख्यामा भेला भएका स्थानीयले प्रदेश नं.१ को राजधानी धनकुटालाई कायम गरिनु पर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

धनकुटामा आम हडतालले जनजीवन प्रभावित

प्रदेश नं.१ को राजधानी धनकुटा कायम गरिनु पर्ने माग राख्दै आन्दोलनरत पक्षले सोमबार आह्वान गरेको आम हडतालले यहाँको जनजीवन प्रभावित बनेको छ । धनकुटामा बन्दको प्रभाव बिहानैदेखि परेको छ । बन्दकर्ताले विशेषगरी यातायात, बजार, पसल, कलकारखाना ठप्प पारेका छन् । बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात चलेका छैनन् ।

धनकुटामा चाहिँ बहुदल आएको छ कि छैन, ओलीजू ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी माथि ठूलै झटारो प्रहार गरे । सबै स्थानीय तहमा माओवादी विजयी भएर नयाँ कीर्तिमानी कायम गरेको रुकुम र रोल्पालाई उनले गणतन्त्र र लोकतन्त्र नपुगेको ठाउँमात्रै भनेनन् त्यहाँका मानिसहरुले अझैसम्म पनि स्वतन्त्र रुपमा मतदान गर्न पाउने नगरेको आरोप समेत लगाए ।